योगेश बैद्य

सपना भुलाई सारा / Sapana Bhulai Sara
➤ Singer – Yogesh Baidhya
➤ Music – Natikaji
➤ Lyrics – Shiva Adhikari

सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
एक लासको चितामा, बत्ती निभाई जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा

अलिकति तिमी अभिमान छोड / Alikati timi bhimaan chhoda
➤ Singer – Yogesh Baidya
➤ Music – Shiva Shankar
➤ Lyrics –  Ram Man Trishit 
अलिकति तिमी अभिमान छोड, अलिकति म अभिमान छोडुं 
हुन सक्छ अँध्यारो जीवनलाई, एक नौलो बिहानी तर्फ मोडु 

आँखामा यस्तो गाजल छ तिम्रो, हर फूलको रंङ्गलाई छेकि दिने
आँखामा यस्तो सपना छ मेरो, हर रात उज्यालो देखि दिने
अलिकति तिमी...

हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी, तिम्रो मेरो गतिमै हाम्रो मिठो मीलने
किन यस्तो सजिलो मोडमा पनि, तिम्रो पाऊमा थकान मेरो पाऊमा जलन 
अलिकति तिमी...

खोला जस्तै बगी रहेछु / Khola Jastai Bagi Rahechhu
➤ Singer – Yogesh Baidya
➤ Lyrics – Unnati Bohara 
➤ Music – Sambhujeet Baskota

Ek Jun Tara
Mero Aanshuma Nahase Ghayal (M: Natikaji)
Payasi Chha Jindagi (M: Natikaji)

No comments: