तिमि नै मनपर्छ Tiktok Challange

*'तिमि नै मनपर्छ' बोलको गीतको दिईएको कुनै पनि साउण्ड क्लिपमा टिकटक बनाउनु होस् । एउटा युजरले जति ओटा पनि टिकटक बनाउन सक्ने छ ।

#TimiNaiManParchha hashtag प्रयोग गर्नु पर्नेछ ।

* बनेका सबै Tiktok हरु मध्ये सबै भन्दा बढी Love ❤️ पाउने 1st, 2nd र 3rd भिडियोले क्रमश रु. ५,०००, रु. ३००० र रु. २,००० उपहार पाउनेछ |

* बिजेताको घोषणा गीत रिलिज भएको ठिक एक महिनामा यहि वेब पेज मार्फत गरिने छ ।





मित्रसेन थापा, मेलवा देवी, रत्न दास प्रकाश, उस्ताद सेतुराम, उस्ताद साहिँला, मिस हिना देवी, मिस प्रभा
नारायण गोपाल, भक्त राज आचार्य, दीप श्रेष्ठ, अरुण थापा, दीपक खरेल, धर्मराज थापा, गुलाम अलि, बच्चु कैलाश, योगेश बैद्य, अरुणा लामा, तारा देवी, आशा भोसले
राम कृष्ण ढकाल, नरेन्द्र प्यासी, राजेश पायल राई, यम बराल, अन्जु पन्त, प्रमोद खरेल, स्वरूप राज आचार्य, निशान भट्टराई


बच्चु कैलाश (Bachchu Kailash)

टाढा टाढा जानु छ साथी / Tadha Tadha Janu Chha Saathi
➤ Singer – Bachhu Kailash
➤ Music –
➤ Lyrics – 

टाढा टाढा, जानु छ साथी, एक फेर हाँसिदेउ
छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ

यो फुलबारी उजाडिएला, केहि छिन बसेथ्यौ
बाहानै सहि आँखामा आँसु, लिएर रोएथ्यौ

कहिँ गएर अल्मल्लिएर, भुलेर बसौंला
कहिले काही सम्झना आए, रोएर टारौला

तिमीले त हाेईन / Timile Ta Haina Timra Aankha Harule
➤ Singer – Bachhu Kailash
➤ Music – Nati Kaji
➤ Lyrics – Chetra Pratap Adhikari

तिमीले त हाेईन तिम्रा भाकाहरुले, मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले, तिम्राे लागि राेई सकेछन्

त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे, धुँदा पनि जाँदै नजाने
माया भन्ने यस्तै हाेकि मलाई मात्र यस्ताे, रुँदा पनि जाँदै नजाने

एकाेहाेराे माया हाे कि के भनेर साेधुँ, मलाई पिर पर्नु पराे नि
सपनीमा त्यति गाढा विपनीमा टाढा, याे मायाले गर्नु गराे नी

कल्पनाको गगन / Kalpanako Gagan, Muskuraune Chandra Banana
➤ Singer – Bachhu Kailash
➤ Music –
➤ Lyrics – Surendra Shah
कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन 
कहिले होला त्यो दिन, जब  होला मिठो मिलन 

साउने झरी, कुर्लि कुर्लि, भदौ पनि लाग्यो 
लाग्छ शरद, हट्छ झरी, किन्तु आँसु झरी भै रह्यो 
आसु कैले थामिने, मनको घाउ कहिले पलाउने 

आकाश बाट म उडी  / Akash Bat Ma Udi Aaune Thiyen Nabhuli
➤ Singer – Bachhu Kailash
➤ Music – Bachhu Kailash
➤ Lyrics –

Kasari Tukri Gai Gayen Yo Kura Binti Nabhana
Tyo Aankhale Launa Malai Maryo,Tyo Bolile Lau Na Lato Paryo
Ma Phool Haina Manis Bhai Biraha Boldachhu
Ful Tipera Mayako (Flim: Manakamana 1991)
Bipanika Sara Katha, Sapanima Aai Rolan
Bho BHo Narou Juneli Chari Hamro Palo Aaaipugyo Aba ta
Hridaya Bhariko Mero, Shubhakamana Timilai
Hanskhel Garda Basechha Dil, Samjhaune Kasari
Hridyama Bata Hunchhan, Tyahin Pani Bhet Hunchha



# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग,  भूपी शेरचन, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी, || दिपक बुढाथोकी, नीर शाह, अम्बर गुरुङ, तुलसी घिमिरे singera2z