१ (अ-अ:), २ (क-ङ), ३ (च-ञ), ४ (ट-ण & त-न), ५ (प-भ), ६ (म), ७ (य-ज्ञ)
प -भ
पहाडको माथि माथि / Pahadako Mathi Mathi (Movie: Lahure, 1989)
(V: NG / Asha Bhosle, M: Ranjit Gazmer, L:Kusum Gajmer/Tulsi Ghimire)पर्खि बसें आउला भनि / Parkhi Base Aaula Bhani Mero Uthne Palo
(V: Narayan Gopal, M: Sambhujit Baskota, L: Nir Shah)
(V: Narayan Gopal, M: Sambhujit Baskota, L: Nir Shah)
पिउँदा पिउंदै जिन्दगि यो, रित्याउन चाहन्छु म, आज सारा व्यथाहरुलाई, सिध्याउन चाहन्छु म/ Piuda Pudai Jindagi
पोखिएर घामका झुल्का / Pokhiyera Ghamko Jhulka
पोखिएर घामको झुल्काभरि सङ्घारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है
कति-कति आँखाहरू बाटो छेक्न आँउछन्
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है
उडूँ-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो
मनको शान्त तलाउको पानी कसले चलायो
आफैँलाई थाह छैन कसलाई थाह होला
त्यसैले त तिमीसँग सोधूँ-सोधूँ लाग्छ है
Lyrics
प्रेमको माला / Prem ko Mala Pahirai Diye
➤ Singer –Narayan Gopal
➤ Music – CK Rasaili
➤ Lyricist –Neer Shah
प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो, संगाली राख यसलाई
प्रेमको माला…
तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु
सुखमा पनि दु:खमा पनि, एउटै भाब म पोखीरहन्छु
प्रेमको माया…
मायाको बन्धनले बाँधी दिएँ, दुइ दिनको सहारा होइन
पबित्र सिन्दूर छरीदिएँ, तृष्णामा मुछिएको माया होइन
प्रेमको माला…
Lyrics
प्रेयशीका यादहरु कोरिएको / Preyeshika Yaadharu Koriyeko Mutu
(V: Narayan Gopal, M & L: Dibya Khaling)
(V: Narayan Gopal, M & L: Dibya Khaling)
बसी राम्रो देउराली त हेरी राम्रो हिंउ / Basi Ramro Deurai Ta (Movie: Manko Baandh, 1974)
(V: NG & Tara Devi)
(V: NG & Tara Devi)
बहिनीको दया छ भने रोदी घर मा दाई नाच्यो नभने / Bahiniko Daya Chha Bhane (Movie: Parivartan, 1971)
(V: Narayan Gopa, Tara Devi, L: Chetan Karki)
(V: Narayan Gopa, Tara Devi, L: Chetan Karki)
वीरताको चिनो / Beertako Chino Beerko Santan (Movie: Lahure, 1989)
(V:Narayan Gopal, M: Ranjeet Gajmer, L: Kusum Gajmer/Tulsi Ghimire)
(V:Narayan Gopal, M: Ranjeet Gajmer, L: Kusum Gajmer/Tulsi Ghimire)
बिछोडको पिडा नसकी / Bichhodko Pida Nasaki
(V: NG & Dil Maya Khati, M: NG, L: Ratna Shamsher Thapa)
(V: NG & Dil Maya Khati, M: NG, L: Ratna Shamsher Thapa)
बिरही माया अधुरो रह्यो / Birahi Maya Adhuro Rahyo (Movie: Chot)
(V: NG, M: Bhupendra Rayamajhi, L: Dirghsingh Bam)
(V: NG, M: Bhupendra Rayamajhi, L: Dirghsingh Bam)
बिर्सेर फेरी मलाई / Birsera Feri Malai
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Nagendra Thapa
बिर्सेर फेरी मलाई नहेर,
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ,
अनायसै फेरी बल्झेर बढ्छ
बोकेर चोट अनुरागको,
जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाऊ भन्छु,
कतै जिन्दगी नै झस्केर उठ्छ
सायद निको नहुने मेरो घाउ
जहाँ –मा छ सधै म भित्र
बाँचेकै हेर्ने भए फेरी मलाई
हाँसो नै दिने भए फेरी मलाई
अब नजरले नघोच मलाई
तिम्रो हेराइमा बल्झेर दुख्छ
Lyrics
बिर्सेर जाउँ कसरि आज माटो यो, भिजिसकेको छ मेरो आँशु यहि नै माटोमा/ Birsera Jau Kasari
बिहान नभई बतासले शीत किन / Bihan Nabhai Batasle
बुझ्नै सकेनौ तिमीले आँखाको भाखा मेरो, हजार अर्थ अरुले लाएर के गरूँ/ Bujhnai Sakenau Timile
भो भो नसोध अब केई मलाई / Bho Bho Nasodha Aba Kei Malai
No comments:
Post a Comment