नगेन्द्र थापा (Nagendra Thapa)

बिर्सेर फेरी मलाई नहेर / Birsera Feri Malai Nahera... (1965) (1st recorded song)
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics – Nagendra Thapa
बिर्सेर फेरी मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ अनायसै फेरी बल्झेर बढ्छ
बोकेर चोट अनुरागको जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाऊ भन्छु कतै जिन्दगी नै झस्केर उठ्छ
सायद निको नहुने मेरो घाउ जहाँ –मा छ सधै म भित्र
बाँचेकै हेर्ने भए फेरी मलाई हाँसो नै दिने भए फेरी मलाई
अब नजरले नघोच मलाई तिम्रो हेराइमा बल्झेर दुख्छ

चिनारी हाम्रो, धेरै पुरानो / Chinari Hamro Dherai Purano Rahe Jhai Lagdachha...
➤ Singer – Narayan Gopal
➤ Music – Karma Yonjan
➤ Lyrics – Nagendra Thapa

चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।
नदेखे पनि भेट सधै-सधै, भएझै लाग्दछ।

शीतल दिन्छौ, पवन भएर, मिर्मिरे याममा
मायालु न्यानो स्पर्ष दिन्छौ, किरणको रूपमा।
झनझनै बस्छ, संगीत तिम्रो, हरेक तन्तुमा।
आशाको दियो आफै नै बल्छ, अँध्यारो कुनामा।

हजार खोजे, त्यो रुप हेर्न, पाउदै पाईन।
मायाले छुने, हाथ छाम्न खोजे, समाउनै सकिन।
भनिदेउ आज, को हौ तिमी, मैले त जानिन।
विरंगी रुप, फेरेर आउने, तिमीलाई चिनिन।

संगाल घुम्टोहरु / Sangala Ghumto Haru, Sajau Kesh Haru.. 
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonzon
➤ Lyrics – Nagendra Thapa

संगाल घुम्टोहरु, सजाऊ केशहरु
म आँए आँधी बोकेर, सम्हाल वेगहरु

आँधीले उडाईदेला, लाजका ति पर्दाहरु
बतासले खोसिदेला, ओठका ति हाँसोहरु
यो आँधीलाई ख्याल सम्झी, नछोड दृस्टीहरु
आँखा मै सुकीजाला, लुकेका बृष्टिहरु

गाउछु म सुसेलीमा, भरिया यी व्यथाहरु
म आएँ आफ्नै भनि, बोकेर चिनोहरु
लुकाऊ प्यारा प्यारा, कलिला वैशहरु

Badlido Aakash... (Movie: Badlindo Aakash)
➤ Singer – Narayan Gopal
➤ Music – 
➤ Lyrics – Nagendra Thapa

Yo Suntale Ooth Badami Aaankha... (Movie: Badlindo Aakash)
➤ Singer – Prakash Shrestha / Tara Thapa
➤ Music – Gopal Yonjan
➤ Lyrics – Nagendra Thapa

Timi Dekhda Rahar...
➤  Singer: Narayan Gopal & Dil Maya Khati
➤ Music: Gopal Yonjan
➤  Lyricist: Nagendra Thapa

मेरो गीत म उभेको  / Mero Geet Ma Ubheko Dhulo Le Sunos...
➤  Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤  Lyricist: Nagendra Thapa
मेरो गीत म उभेको धुलो ले सुनोस 

# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी

# Movies: Badlindo Aakash, Nepal Pyaro Chha
# Family: Former PM Surya Bahadur Thapa (Brother)
#Gopal Yonjan, Narayan Gopal, and Nagendra Thapa