आमा तिनीहरूले जेसुकै भनून् / Aama Tiniharule

➤ Singer – Deep Shrestha
➤ Music – Deep Shrestha
➤ Lyrics – Siddicharan Shrestha

आमा ...
तिनीहरूले, जेसुकै भनून्, म बहुला होइन

मैले गर्न नहुने केही, गरेकै  छैन
बोल्न नहुने केही, बोलेकै छैन
मेरो आँखा छ, हेर्न पाऊँ भन्छु 
पेट छ, खान पाऊँ भन्छु

नाङ्गो भएर कोही, नहिँडोस् भन्छु 
आवाज कानले सुन्न, पाओस् भन्छु
बिचारलाई बोलीमा, उतार्न पाओस् भन्छु