आशा भोसले (Asha Bhosle)

बसन्त नै बस्न खोज्छ / Basanta Nai Basna
➤Singer - Asha Bhosle 
➤Music - Jayadev 
➤Lyrics - Kiran Kharel
Movie: Maitighar (1966)

बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्रणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर

एउटा फूल फुले यहाँ धर्ती मगमगाउँछ
एउटा बत्ति बले यहाँ जगतै जगमगाउँछ
सुख-शान्त मुस्काउँछ यहाँ सधैं भरि
लुकामारी खेल्छा जुन यहाँ रातै भरि
यो हो मेरो... 

आकाशलाई छोएको छ मेरो हिमालले (हिमालले)
आकाशलाई छोएको छ मेरो हिमालले (हिमालले)
स्वोर्गलाइ लोभ्याउँछ मेरै नेपालले (नेपालले)
मेरो प्रीत पलाउँछ सधैं पहरामा
मेरो गीत सुसाउँछ सधैं छहरामा
यो हो मेरो ...

यो देश हो प्रकृतिको शान्त फूलबारी
झर्छ जहाँ इन्द्रधनुस स्वोर्ग माया मारी
कोपिलाको काखमा काउकुती लाई
खेलिरन्छ झुल्के घाम बिहान नै आई
यो हो मेरो ...

एउटा मान्छे मन पर्छ / Euta Manchhe Man Parchha
➤Singer - Asha Bhosle 
➤Music - Shambhujeet Baskota 
➤Lyrics - Yadav Kharel
Movie: Cheli Beti (1989)

एउटा मान्छे मन पर्छ बोल्न सक्तिन, 
आफ्नो सरम उसको सामु खोल्न सक्दिन
कुन साईतमा आँखा जुध्यो भुल्नै नसक्ने 
कस्तो आफत पर्यो मलाई खुल्नै नसक्ने 

संगिनीले गिज्याएर बस्नै गार्हो भो 
सिमलको भुवा पनि मलाई सार्हो भो 
हुँदै होईन भनिकन अझै ढाटुँ कि
 मनको कुरा खोल्नु थियो आजै आटुँ कि 

शंका गरि घरमा पनि हेर्छन मलाई 
वरपर सबको आँखा केर्छन मलाई 
भन्ने कुरा भनि हालूँ आजै भेटुँ  कि 
नजरको प्यास मेरो आजै मेटुँ कि 

ऐना हेर्दा लाज लाग्छ एक्लै मलाई 
चोरी लाग्ला भन्ने डर बेग्लै मलाई 
एउटा तस्बिर झिक्नु थियो साँझ पारूँ कि 
आजै राति सपनीमा उसलाई चोरुँ कि 

आज हाम्रो भेट भाको दिन / Aaja Hamro Bhet Bhako Din
➤Singer - Asha Bhosle/Udit Narayan Jha 
➤Music - Shila Bahadur Moktan 
➤Lyrics - Chetan Karki
Movie: Jwala (1995)

आज हाम्रो भेट भाको दिन
नचिने झै गर्दैछौ किन, नगर दोमन
माया लाएको होइन नभन

हिजो अस्ति तेहि पर भेटेको
तिम्रो माया मनमै छ लेखेको, नगर दोमन
माया लाएको होइन नभन

माया मीठो अल्लारे बैँसमा
किन्न लाई पाइदैन पैसामा
माया लाउन भोलिलाइ नभन
ढल्की जाला त्यो लाली जोबन
फेरि भेट हुन्छ कि हुदैन, नगर दोमन
माया लाएको होइन नभन

यो रमाइलो दशैको बेलामा
हासौ खेलौ दुई दिने चोलामा
माया लाग्छ तिम्रो नै बेस्सरी
तिमी बिना दिन काट्ने कसरी
दिन को दिन भेट हुन्छ हुदैन, नगर दोमन
माया लाएको होइन नभन

मोहोनी लाग्ला है / Mohani Lagla Hai 
➤Singer - Narayan Gopal/Asha Bhosle 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer
Movie: Chino (1991)

M: मोहनी लाग्ला है, गाउलेको बोलीले
डाडाकाडा छहराको गीतले
ख्याल ठठ्टा नगर, अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले

F: मोहनी लाग्ला है, गाउलेको बोलीले 
डाडा खोला छहराको गीतले 
अल्झेर बगर, भुलेर किनारा
नाच्न गाउन लाग्यो रहर

कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर
कुन गाउ होला, कुन ठाउँ होला, बस्ने कुन शहर
कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर
झलमल्ल होला, जुन ठाउँ होला, काठमान्डौ शहर
मोहनी लाग्ला है ...

यो मन उड्यो, जुनतारा छुन, जुनतारा टाढो छ 
आकासै बाध्न, सजिलो होला, मन बाध्न गाह्रो छ 
यो मन उड्यो, जुनतारा छुन, जुनतारा टाढो छ 
मायाले मन बाधीएपछी, फुकाउनु गाह्रो छ
मोहनी लाग्ला है ...

सम्झना रहला, आजको साझा, रमाइलो भेटघाट
मनको कुरा नलुकाइ भन, दुई बचन् हाम्रो, साथ 
सम्झना रहला, आजको साझा रमाइलो भेटघाट
तस्विर बस्यो, मनमा हाम्रो नभुल्ने जीवन साथ
मोहनी लाग्ला है ...


कसको गीत बज्यो मेरो / Kasko Geet Bajyo (Movie: Karja)
➤Singer - Asha Bhosle 
➤Music - Prasad Shrestha/Ujin Lama 
➤Lyrics - Prem Binod Nandan

किन बढ्दै छ ढुकढुकी मुटुको / Kina Badhdaichha Dhukdhuki (Movie: Mayalu)
➤Singer - Asha Bhosle 
➤Music - Ranjeet Gajamer

को होला मेरो / Ko Hola Mero (Movie: Kanyadan)
➤Singer - Asha Bhosle / Prakash Shrestha
➤Music - Ranjeet Gajamer
➤Lyrics - 

कोपिलामा रंग चड्यो फूल हाँस्न थाल्यो / Kopila Ma Rang Chadyo (Movie: Kanyadan)
➤Singer - Asha Bhosle 
➤Music - Manohari Singh 

तिम्रो आँखाको सागरमा लहर लहर / Timro Aankha Ko (Movie: Cheli Beti)
➤Singer - Prakash Shrestha/Asha Bhosle 
➤Music - Shambhujeet Baskota 
➤Lyrics - Yadav Kharel

पाहाडको माथि माथि  / Pahadko Mathi Mathi (Movie: Lahure)
➤Singer - Narayan Gopal/Asha Bhosle 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer/Tulasi Ghimire

पाहाडको माथि माथि घुम्दै उडेर 
आकासको चारै तिर फैलिएर 
पागल जस्तै उडी हिड्ने 
बादल हौ तिमी बादल हौ 
बादल हो त्यो बादल हो

फेरी आयो त्यो कालो रात / Feri Aayo Tyo Kalo (Movie: Saino)
➤Singer - Asha Bhosle 
➤Music - Ranjeet Gajamer
    
बर पिपलको छहारीमा / Bar Pipal Ko Chhahari (Movie: Sampati)
➤Singer - Asha Bhosle 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer



बैगुनी मायाँले ए है / Baiguni Mayale (Movie: Mitjyu)
➤Singer - Asha Bhosle 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer

म प्यार बेची दिन्छु / Ma Pyar Bechi Dinchhu  (Movie: Maitighar, 1966)
➤Singer - Asha Bhosle 
➤Music - Jayadev 
➤Lyrics - Kiran Kharel 

मायाको आशा माया भरोसा / Maya Ko Asha (Movie: Sampati)
➤Singer - Asha Bhosle 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer

मेरो मनको ढुकढुकीमा / Mero Maan Ko (Movie: Pariwar)
➤Singer - Asha Bhosle 
➤Music - Jeevan Adhikari 
➤Lyrics - Jeevan Adhikari


यति धेरै मायाँ दियौ /  Yeti Dherai Maya Diyeu (Movie: Kanyadan)
➤Singer - Asha Bhosle/Prakash Shrestha 
➤Music - Manohari Singh 
यति धेरै मायाँ दियौ बाँच्ने रहर बढ्न थाल्यो 

रस रंगको रसिलो जीवन / Rasranga Ko Rasilo (Movie: Sampati)
➤Singer - Asha Bhosle/Suresh Wadkar 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer

साउने झरीमा / Saune Jharima (Movie: Lahure)
➤Singer - Asha Bhosle 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer

No comments: