तिमि नै मनपर्छ Tiktok Challange

*'तिमि नै मनपर्छ' बोलको गीतको दिईएको कुनै पनि साउण्ड क्लिपमा टिकटक बनाउनु होस् । एउटा युजरले जति ओटा पनि टिकटक बनाउन सक्ने छ ।

#TimiNaiManParchha hashtag प्रयोग गर्नु पर्नेछ ।

* बनेका सबै Tiktok हरु मध्ये सबै भन्दा बढी Love ❤️ पाउने 1st, 2nd र 3rd भिडियोले क्रमश रु. ५,०००, रु. ३००० र रु. २,००० उपहार पाउनेछ |

* बिजेताको घोषणा गीत रिलिज भएको ठिक एक महिनामा यहि वेब पेज मार्फत गरिने छ ।





मित्रसेन थापा, मेलवा देवी, रत्न दास प्रकाश, उस्ताद सेतुराम, उस्ताद साहिँला, मिस हिना देवी, मिस प्रभा
नारायण गोपाल, भक्त राज आचार्य, दीप श्रेष्ठ, अरुण थापा, दीपक खरेल, धर्मराज थापा, गुलाम अलि, बच्चु कैलाश, योगेश बैद्य, अरुणा लामा, तारा देवी, आशा भोसले
राम कृष्ण ढकाल, नरेन्द्र प्यासी, राजेश पायल राई, यम बराल, अन्जु पन्त, प्रमोद खरेल, स्वरूप राज आचार्य, निशान भट्टराई


मास्टर रत्न दास प्रकाश (Master Ratna Das Prakash)

झम झम पानी पर्यो / Jham Jham Pani Paryo
➤Singer– Master Ratna Das Prakash
➤Music – Master Ratna Das Prakash
➤Lyricist – Madhav Ghimire

(झम झम x2 पानी पर्यो असारको रात 
बारी बाट बज्न थाल्यो मकैको पात) x2

जुनकिरीमा झल्याक झुलुक भलेसीको खर
कहाँ होलाx2 डाँडामाथि झुल्किएको तारा
झम झम...

संगीतको संसारमा कहाँनिर ब्युझुं
आधा रातमा एक्लै उठी आज कल्लाई सम्झुं
म आज कल्लाई सम्झुं
रिमिझिमी धारासंगै गाउ गाउ लाग्छ
जुनकिरीकोx2 प्वाख उडी जाउँ जाउँ लाग्छ
झम झम...

कति मिठो आधा रातमा झन्किएको घर
आज मिठो मनमनै (सम्झिएको प्यारा)2

पानी पनि गाउँछ मेरो, मन पनि गाउछ
हर्षपनिx2 आउछ हजुर पीर पनि आउछ 
(झम झमx2 पानी पर्यो असारको रात
बारीबाट बज्न लागे मकैका पात ) x2

म माहुरी हुँ राधा तिमि आफु मन्जरी हौ / Ma Mahuri Hun Radha
➤Singer– Master Ratna Das Prakash
➤Music – Master Ratna Das Prakash
➤Lyricist –
म माहुरी हुँ राधा तिमि आफु मन्जरी हौ
तर हैन म निशाना,तिमि धारी खन्जरी हौ

म आउने छु तिमीलाई भेट्न प्रिय / Ma Aaune Chhu
➤Singer– Master Ratna Das Prakash
➤Music – Master Ratna Das Prakash
➤Lyricist – MBB Shah

डाक्दछ मलाई पुकार्दै / Dakdaicha Malai Pukardai
Singer – Master Ratna Das


Master Ratna Das Prakash (Khadgi) (AD 1913)