मास्टर रत्न दास प्रकाश (Ratna Das Prakash)

झम झम पानी पर्यो / Jham Jham Pani Paryo
➤Singer– Master Ratna Das Prakash
➤Music – Master Ratna Das Prakash
➤Lyricist – Madhav Ghimire

(झम झम x2 पानी पर्यो असारको रात 
बारी बाट बज्न थाल्यो मकैको पात) x2

जुनकिरीमा झल्याक झुलुक भलेसीको खर
कहाँ होलाx2 डाँडामाथि झुल्किएको तारा
झम झम...

संगीतको संसारमा कहाँनिर ब्युझुं
आधा रातमा एक्लै उठी आज कल्लाई सम्झुं
म आज कल्लाई सम्झुं
रिमिझिमी धारासंगै गाउ गाउ लाग्छ
जुनकिरीकोx2 प्वाख उडी जाउँ जाउँ लाग्छ
झम झम...

कति मिठो आधा रातमा झन्किएको घर
आज मिठो मनमनै (सम्झिएको प्यारा)2

पानी पनि गाउँछ मेरो, मन पनि गाउछ
हर्षपनिx2 आउछ हजुर पीर पनि आउछ 
(झम झमx2 पानी पर्यो असारको रात
बारीबाट बज्न लागे मकैका पात ) x2

म माहुरी हुँ राधा तिमि आफु मन्जरी हौ / Ma Mahuri Hun Radha (Ghazal)
➤Singer– Master Ratna Das Prakash
➤Music – Master Ratna Das Prakash
➤Lyricist – Bhimnidhi Tiwari
म माहुरी हुँ राधा तिमि आफु मन्जरी हौ
तर हैन म निशाना,तिमि धारी खन्जरी हौ

म आउने छु तिमीलाई भेट्न प्रिय / Ma Aaune Chhu
➤Singer– Master Ratna Das Prakash
➤Music – Master Ratna Das Prakash
➤Lyricist – MBB Shah

डाक्दछ मलाई पुकार्दै / Dakdaicha Malai Pukardai
➤Singer– Master Ratna Das Prakash
➤Music – 
➤Lyricist – 


रत्न दास प्रकाश (बि.सं. 1970-2049) नारायण गोपाल अघिका चर्चित गायक हुनुहुन्थ्यो । पिता भवानी दास खड्गी र माता हिरा माया खड्गी का सुपुत्र रत्न दास प्रकाश (खड्गी)को जन्म बि.सं. १९७० मा काठमाडौँमा भएको थियो ।  एक कुशल गायक र संगीतकारको अतिरक्त वहाँ एक कुशल नाट्य कलाकार पनि हुनुहुन्थ्यो । बि.सं. २००७ मा रेडियो नेपाल स्थापना हुनुभन्दा दशकौं अघि देखि संगीतमा सक्रिय उहाँले वहाँले रेडियो नेपालको स्थापनापछि  त्यहाँ २००७ देखि २०३२ साल सम्म २५ बर्ष सेवा दिनु भएको थियो ।

Master Ratna Das Prakash (Khadgi) (AD 1913)

No comments: