प्रमोद खरेल (Pramod Kharel)

म बिना कसैलाई / Ma Bina Kasai Kasailai Muskil Chha
➤Singer– Pramod Kharel
➤Music – Mahesh Khadka
➤Lyricist – Shital Giri

म बिना कसै-कसैलाई मुश्किल छ पोखरामा
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा

हाँस्दा संगै हांसी दिन्थें रुंदा आँसु पुछी दिन्थें
फेवाताल झैँ आज आँशु टिल-पिल छ पोखरामा

अन्धकारमा गुज्री रा छ, मेरो जीवन यहाँ
मेरी जुनु उतै हुँदा, झिलमिल छ पोखरामा

यो कुरा गोप्य / Yo Kura Gopya
➤Singer– Pramod Kharel
➤Music – Ashish Aviral
➤Lyricist – Ek Narayan Bhandari 

झ्यालबाट हेर त्यै बाटो आउछु, देखिनौ भने मै सिट्ठी लाउछु
इसारै गरेर डाकौँला, ओइ यो कुरा गोप्य नै राखम्ला

मायाको बारि सुन्तला घारी, झटारो हानी सुटुक्कै झारी
कस्तो छ दुबैले चाखौँला, ओइ यो कुरा गोप्य नै राखम्ला

मायालुले लाइदेउन एउटा गुन, मायालुलाई लाइदिउला कानमा सुन
एैचोपैचो गर्न नि पाइन्न र, तिमिलाई नि पिरती चाहिन्न र
दस औंला जोडि, लाख बिन्ती गर्छु, तिम्ले हस भने बैकुण्ठै तर्छु
फुल राखी देउराली भाकौला, ओइ यो कुरा गोप्य नै राखम्ला

केही हुन्न नजिकै सरन, भए हुन्छ बिचार त गरन
आँखा जुधाउ पर्दैन झुकाउन, फुलले बास्ना सक्दैन लुकाउन
मौरीलाई घार चरीलाई गुण, मनैकी चरी मनैमा उड
साचैँमा मुटुले ढाकौँला, ओइ यो कुरा गोप्य नै राखम्ला

अन्त मायाँ लाको भए नलुकाउ भो तिमीले  / Anta Maya Lako Bhae

आफ्नै जिन्दगि आफैंलाई  / Aafnai Jindagi Aafailaai
➤ Singer –  Pramod Kharel, Shiva Pariyar
➤ Music – Arjun Pokharel
➤ Lyrics – Nripesh Upreti

अर्कैलाई रोज्दै छौ कि / Arkolai Rojdai Chhau Ki 

आफ्नो भन्नु कसलाई यहाँ / Aafno Bhannu Kasali Yaha

उसले जति मायाँ तिमीलाई मैले पनि दिन्थें होला / Usle Jati Maya Timilai

कति मायाँ गर्छौ भनि ...तिम्रै मुटु भित्रै छु म / Timrai Mutu Bhitra Chha

किन तिम्रै मात्र याद आउँछ / Kina Timrai Matra Yaad Aauchha 

खै जाल मा परेर गै कि पारेर गै / Khai Jaalma Parera Gai Ki 
➤ Singer –  Pramod Kharel
➤ Music – Ram Sitaula
➤ Lyrics – Sheetal Kadambini Gurung

छाडी गयौ निस्ठुरीले / Chhodi Gayau Nisthurile 

छुट्टीएर तिमि संग बाँच्न सक्ने भए / Chhuttiera Timi Sanga Bachna Sakne Bahe 

तिम्रै जीत को चर्चा छ रे / Timrai Jeetko Charcha 

तिम्रै हुँ म भन्ने पनि...चोखो मायाँ  / Chokho Maya

तिमीले साथ दिन्छु भन्थ्यौ पार्यौ आखिर रुन मलाई / Timile Saath Dinchhu

बरु मार तिन टुक्रा पार / Baru Mar Tin Tukra Para

मलाई जसले पनि किन रुवाउँछ / Malai Jasle Pani Kina Ruwauchha 

मर्ने परे बरु... तिम्रो खुशी भन्नु मेरो खुशी हो / Timro Khushi Bhannu

मायाँको यो संसारमा / Mayako Yo Sansarma

मेरो आफ्नो भन्नु तिमि / Mero Aafno Bhannu Timi 


Pramod Kharel (b. 1979, Jhapa)

No comments: