उस्ताद सेतुराम श्रेष्ठ (Seturam Shrestha, AD 1891-1941) गीत रेकर्ड गर्ने पहिलो नेपाली गायक हुनुहुन्छ | नेपाल भाषा (नेवारी) मा सन् 1908 AD मा कलकत्तामा रेकर्ड भएको वहाँको गीत "राज मति कुमति जिखे वा ज पिरती" पहिलो रेकर्डेड नेपाली गीत हो | सोहि गीतलाई गायक प्रेम ध्वज प्रधानद्वारा सन् AD1962 मा पुन: रेकर्ड गरि रिलिज गरेको संस्करण अहिले सम्म चर्चित रहेको छ | (
youtube)
राज मति कुमति जिखे वा ज पिरती (1908 AD)
No comments:
Post a Comment