कमला श्रेष्ठ

तारे भिरमा ...सल्लै हो जोवन कल्लाई हो / Taare Bhirma Babiyo Lassari
➤ Singer – Kamala Shrestha
➤ Music – Shivashanker Thapa
➤ Lyrics – Yubaraj Gyawali

तारे भिरमा बबियो लसरि 
लाको माया छुटाउने कसरि 
सल्लै हो जोवन कल्लाई हो 

नौ गेडीको मेरो माला / Naugediko Mero Mala, Timikaha Khasyo Ki
➤ Singer – Kamala Shrestha (first), Taradevi (later)
➤ Music – Nati Kaji
➤ Lyrics – Yadav Kharel

नौगेडीको मेरो माला (तिमि कहाँ)x2 खस्यो कि 
मेरो मन भो कस्तो कस्तो (कसै सित)x2 मायाँ बस्यो कि 

हासौं खेलौं रोधिमा बसेर / Hasau Khelau Rodhima Basera (Movie: 25 Basanta)
➤ Singer – Kumar Basnet, Tara Devi, Kamala Shrestha
➤ Music – Natikaji, Shiva Sankar
➤ Lyrics –

हासौं खेलौं रोधिमा बसेर 
मायाँ लगाउँ कम्मरै कसेर 

एक फेर हासेर बोली दिएको / Ek Heri Hasera Boli Diyeko
➤ Singer – Kamala Shrestha & Dhurba KC
➤ Music – Natikaji
➤ Lyrics – Rabindra Shah

एक फेर हासेर बोली दिएको 
यो दिल दिनेछु  राखीदिएको 
मत तिम्रै हु नि किन रोएको 
छाती मनि तिम्रै तस्बिर लुकाइराखेको 

कोयलीको मीठो बोली सुनी देउ आज 
एकैफेर चिम्लीदेउ नजरको लाज 
चन्द्रमाको वरिपरी कालो कालो दाग 
तिमिआइ बसिदेउ मेरै मुटु माझ 
  
पछेउराको घुम्टो हाली मलाइ गुथी  लिन्थौ 
सयपटि चुम्बन गरि आज किन जान्छौ 
बिर्सेको योबन मेरो तिमलाइ यादै  होला 
ढुङ्गा  माथी पल्टी हामी गित गाइरहुला 


कमला श्रेष्ठ (Kamala Shrestha, 1948- ) चर्चित नेपाली गायिका तथा कुसल नर्तकी हुनुहुन्छ । नेपाली गीत, भजन र रास्ट्रिय गीतको अतिरिक्त वहाँले नेपाल भाषा (नेवारी) र भोजपुरी भाषाका गीत गरेर करिब ४०० गीत गाउनु भएको छ । वहाँले सरकारी जागिरेको रुपमा 'रास्ट्रिय नाच घर' मा पनि लामो अवधि सेवा गर्नु भयो ।