तारे भिरमा ...सल्लै हो जोवन कल्लाई हो / Taare Bhirma Babiyo Lassari
➤ Singer – Kamala Shrestha
➤ Music – Shivashanker Thapa
➤ Lyrics – Yubaraj Gyawali
➤ Lyrics – Yubaraj Gyawali
तारे भिरमा बबियो लसरि
लाको माया छुटाउने कसरि
सल्लै हो जोवन कल्लाई हो
नौ गेडीको मेरो माला / Naugediko Mero Mala, Timikaha Khasyo Ki
➤ Singer – Kamala Shrestha (first), Taradevi (later)
➤ Music – Nati Kaji
➤ Lyrics – Yadav Kharel
➤ Lyrics – Yadav Kharel
नौगेडीको मेरो माला (तिमि कहाँ)x2 खस्यो कि
मेरो मन भो कस्तो कस्तो (कसै सित)x2 मायाँ बस्यो कि
हासौं खेलौं रोधिमा बसेर / Hasau Khelau Rodhima Basera (Movie: 25 Basanta)
➤ Singer – Kumar Basnet, Tara Devi, Kamala Shrestha
➤ Music – Natikaji, Shiva Sankar
➤ Lyrics –
➤ Lyrics –
हासौं खेलौं रोधिमा बसेर
मायाँ लगाउँ कम्मरै कसेर
एक फेर हासेर बोली दिएको / Ek Heri Hasera Boli Diyeko
➤ Singer – Kamala Shrestha & Dhurba KC
➤ Music – Natikaji
➤ Lyrics – Rabindra Shah
➤ Lyrics – Rabindra Shah
एक फेर हासेर बोली दिएको
यो दिल दिनेछु राखीदिएको
मत तिम्रै हु नि किन रोएको
छाती मनि तिम्रै तस्बिर लुकाइराखेको
कोयलीको मीठो बोली सुनी देउ आज
एकैफेर चिम्लीदेउ नजरको लाज
चन्द्रमाको वरिपरी कालो कालो दाग
तिमिआइ बसिदेउ मेरै मुटु माझ
पछेउराको घुम्टो हाली मलाइ गुथी लिन्थौ
सयपटि चुम्बन गरि आज किन जान्छौ
बिर्सेको योबन मेरो तिमलाइ यादै होला
ढुङ्गा माथी पल्टी हामी गित गाइरहुला
कमला श्रेष्ठ (Kamala Shrestha, 1948- ) चर्चित नेपाली गायिका तथा कुसल नर्तकी हुनुहुन्छ । नेपाली गीत, भजन र रास्ट्रिय गीतको अतिरिक्त वहाँले नेपाल भाषा (नेवारी) र भोजपुरी भाषाका गीत गरेर करिब ४०० गीत गाउनु भएको छ । वहाँले सरकारी जागिरेको रुपमा 'रास्ट्रिय नाच घर' मा पनि लामो अवधि सेवा गर्नु भयो ।
No comments:
Post a Comment