अम्बर गुरुङ

अम्बर गुरुङ (1938-2016) बरिष्ठ नेपाली संगीतकार हुन् । उनले थुप्रै गीत गाएका र लेखेका पनि छन् | नेपाली राष्ट्रिय गान "सयौं थुँगा फुलका हामी"को संगीत उनले दिएका हुन् | 

As a Singer/Lyricist/Musician 

म दूर भएर के भो / Ma Door Bhaera Ke Bho
➤ Singer –  Amber Gurung
➤ Music – Amber Gurung 
➤ Lyrics – Amber Gurung

म दूर भएर के भो, अभिशाप छाएर के भो 
यति रोएँ जिन्दगीमा, कि फेरी रोएर के भो 




अम्बर गुरुङ

No comments: