अम्बर गुरुङ (Amber Gurung)

As a Singer/Lyricist/Musician 

म दूर भएर के भो / Ma Door Bhaera Ke Bho
➤ Singer –  Amber Gurung
➤ Music – Amber Gurung 
➤ Lyrics – Amber Gurung

म दूर भएर के भो, अभिशाप छाएर के भो 
यति रोएँ जिन्दगीमा, कि फेरी रोएर के भो 



अम्बर गुरुङ (1938-2016) बरिष्ठ नेपाली संगीतकार हुनुहुन्छ | वहाँले थुप्रै गीतमा स्वर र शब्द पनि दिनु भएको छ  | नेपाली राष्ट्रिय गान "सयौं थुँगा फुलका हामी"को संगीत वहाँले बनाउनु भएको हो | 

No comments: