जितेन्द्र बर्देवा (Jeetendra Bardeba)

हेर न हेर कान्छा / Hera Na Hera Kanchha Dadalai Ful le Dhakyo
➤ Singer – Jeetendra Bardeba & Aruna Lama
➤ Music – Sharan Pradhan/ Ranjit Gazmer
➤ Lyrics – Jeetendra Bardeba

हेर न हेर कान्छा, डाँडालाई फुलले ढाक्यो 
टिपन टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन 
हुन्छ लौ हुन्छ कान्छी, त्यो फुल म टिपि ल्याउला 
फुलेको फुलझैँ तर, एक पल्ट हाँसीदेउन 

सुम्पे हृदय तिमिलाई, हृदय मेरो नतोड 
जिवनको बाटो छ लामो, एकलै बिचमा नछोड
आकाश धरती साक्षी छ, हृदयको माया तिम्रै हो 
यो जीवन मातर होइन, अर्को जीवन पनि तिम्रै हो

जोवन हाम्रो एक बाजि, फुलेको सम्झ मायामा 
हृदयको माया मेरो, एक बाजि सुम्पेको सम्झना 
सुम्पेको तिम्रो त्यो माया,  भुलाउने छैन आजन्म
सम्झना राख्नेछु सधैं, बाँधेको बाचा मायामा

देउरालीको पाखामा आज / Deurali Ko Pakhama Aaja Chhodi Jaaula  
➤ Singer – Jeetendra Bardeba & Aruna Lama
➤ Music – 
➤ Lyrics –

देउरालीको पाखामा आज, छोडी जाउँला मायालु बिर्सी 
चुडाई लाने दैब आयो, निस्ठुरी लै लै 

अजम्बरी सम्झी मैले, पिरतीलाई जीवन अर्पें 
छोडी गए माला रुको, कसरि लै लै 

No comments: