➤ Singer – Kumar Subba
➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya
सारंगीको तारले मेरो मनको गीत गाउँछ
लेक देखि बेसी सम्म गाईने मित लाउछ
मेरो सुरमै मेरै गाउँमा बस ईतिको कथा
सुनाई हिड्छु लडाई र पिरतिको कथा
फूल रोए शित हुन्छ मैले रोए गीत
सारंगी को धुन मात्रै गाईने को जीत
रानी बनको डाँफे मुनाल सँग झुली हिड्छु
पहाड को रन बन डुली डुली हिड्छु
सारंगी मा गाउँदै हिंड्दा मलाई माग्ने भन्छ
आफ्नै दाजुभाईले मलाई नाचिने झैँ गर्छ
हे फूल चुँडेर लाने हो / Hey Phool Chudera Lane Ho
➤ Singer – Kumar Subba
➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya
➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि
खुशी मिलन मनाउने हो, यहाँ बिछोड भएको देख्यौ कि
माईती घर साथी संगी, सबैलाई सम्झी
डोली चढ्दा दुलही रुन्छे, घुम्टोभित्र लुकी
पन्छी सबै उडेपछि, गुड रित्तै हुन्छ
यो माटोलाई छोडी गए, देउराली यहाँ रुन्छ
ताराहरु हो ज्योति छर्दै / Taraharu Ho Jyoti Chhardai Na aai Naaau
➤ Singer – Kumar Subba
➤ Music – Gopal Yonjan
➤ Lyrics – Kiran Kharel
➤ Music – Gopal Yonjan
➤ Lyrics – Kiran Kharel
ताराहरु हो ज्योति छर्दै नआई नआउ
मैले साँझमा बत्ति बाल्न जानी सकेको छु
कुमार सुब्बा
No comments:
Post a Comment