प्रेम राजा महत

सिमसिमे पानीमा /Simsime Panima Jyanle Beiman Garchha Ki 
➤ Singer – Prem Raja Mahat & Rekha Shah 
➤ Music – Rekha Shah
➤ Lyrics – Rekha Shah

नहोउ पर आउ वर वर, तिम्रो म छु, मेरो पो को छ र ?
सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा 
तिम्रो छेउमा आउन त मन लाग्छ, आउथे तर समाजको डर लाग्छ 
सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा 

पानको पात / Paanko Pat.. Maya Timilai Samjhanchhu
➤ Singer – Prem Raja Mahat, Bambahadur Karki, Mira Rana, Sarala Gauchan, Krishnasudha Dhungana, Sarala Gurung 
➤ Music – Bambahadur/ Premraja
➤ Lyrics – Bambahadur/ Premraja
बन पाखा बथाने चरी, कठै बरै आई पुग्यौ के गरि 
पानको पात.. माया तिमीलाई सम्झन्छु दिनको रात...
मर्स्याङ्दी सलल 

बाँझो खेतमा / Bajho Khetma Chhadke Salam Chha
➤ Singer – Prem Raja Mahat & Komal Oli
➤ Music – Sambhujeet Baskota
➤ Lyrics – Bidhan Acharya
तिमी हामी यसरी, भेट भाको दिन
मन मेरो लौननि, बैमानि किन
हे बाँझो खेतमा, 
छड्के सलाम छ मायालाई पहिलो भेटमा 

यो मनमा साह्रै नै, पर्दैछ पिर
पापि नजर हे माया, किन म तिर
हे बाँझो खेतमा..

पहिला भन्दा हे माया, क्या राम्री भैछेउ
जीउ डाल देख्दै हे माया, लोभ लाग्दि भैछेउ
हे बाँझो खेतमा...

रैछेउ तिमि नक्कले, चार तिर धाउने
जसलाई देख्यो हे माया, तेइ आँखा लाउने
हे बाँझो खेतमा...

आज सम्म कसैलाई, मन खोल्या छैन
माया लाउने सुर गरि, कई बोल्या छैन
हे बाँझो खेतमा...

भो भो मलाई यसरि, न पार ठिक्क
मुखले ठिक्क हे माया, मनले दिक्क
हे बाँझो खेतमा...

प्रेम राजा महत

No comments: