रोबिन शर्मा (Robin Sharma)

फुल झरे पनि काँडा झर्दैन / Phool Jharepani Kaanda Jhardaina
➤ Singer – Robin Sharma
➤ Music – Ram Thapa
➤ Lyrics – Shubhash Chandra Dhungel

फुल झरे पनि काँडा झर्दैन
म मरे पनि मेरो मायाँ मर्दैन
तारा झरेपनी, जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन

गिलासको पानी जस्तो, माया पोखिदैन
सुन जोख्ने तराजुमा, माया जोखिदैन
ऋतु जस्तो मेरो माया, कहिले फेरिदैन
सस्तो प्रेमपात्र मा, माया लेखिदिन

मेरो माया पिपलको पात जस्तो हैन
मन संगै मेरो माया, कहिले बहकिन्न
मेरो माया गुलाफको, फूल जस्तो होइन
मनमा फुल्छ भीरपाखा, बनमा फुल्दैन

मनका सबै बोझ हरु... रिसाईदेउन बिन्ति / Risaideu Na Binti
➤ Singer – Robin Sharma
➤ Music – Ram Thapa
➤ Lyrics – Krishna Hari Baral

मनका सबै बोझहरु बिसाईदेउ न बिन्ति 
रिसा उँदा झनै राम्री रिसाईदेउन बिन्ति

गुलाबी ति गाला भरि अझ लाली छाओस
आँखा भरि जवानीको नशा सल्बलाओस 
अर्ध मौन ओठहरु फुकाई देउन बिन्ति 

बादलु केशहरु हिमालमा छर्दै 
हृदयमा फ़ुल्छौ तिमि बाहिर आँखा तर्दै 
यस्तो कला मलाई पनि सिकाईदेउ न बिन्ति 

हर्षले मन मेरो झुमेको छ / Harshale man Mero jhumeko chha
➤ Singer – Robin Sharma
➤ Music –
➤ Lyrics –



No comments: