रुबी जोशी (Rubi Joshi)

मैले जस्तै तिम्ले पनि / Maile Jastai Timile Pani
➤ Singer – Rubi Joshi
➤ Music – Natikaji
➤ Lyrics – Yudhir Shamsher Thapa

मैले जस्तै तिम्ले पनि मायाँ लगाई हेर 
नमेटिने चिनो मेरो मुटु भित्र कोर 

तिम्रो पनि माया लाग्छ/ Timro Pani Maya Lagchha
➤ Singer – Rubi Joshi 
➤ Music – Shiv Shankar
➤ Lyrics – Ram Man "Trishit"

तिम्रो पनि माया लाग्छ, उनको पनि माया लाग्छ 
हुने भए मुटु काटी, दुबैलाई आधा आधा, बाडी दिउं जस्तो लाग्छ

तिम्रो लागि उनले आफ्नो इच्छाहरु मारि दिईन 
तिमीलाई देख्ने मेरा यी आँखा उघारी दिईन
यस्तो लाग्छ किन कुन्नी तिमी दुबै एउटै जस्तो 
दुबै उती प्यारो लाग्छ... 

तिमीसँग माया बस्यो तिर्खा बदलिए जस्तै 
पानी पर्दा पर्दै पनि घाम लागि दिए जस्तै
यस्तो लाग्छ मलाई बाँच्न तिमी दुईमा एउटै हावा 
एउटै पानी जस्तो लाग्छ...

शितलु माथि / Shitalu Mathi Ni Shitalu
➤ Singer – Rubi Joshi 
➤ Music – Pushpa Nepali
➤ Lyrics – Punya Prasad Subedi

शितलु माथि नि शितलु भयो नि 
लौ लौ लौ बरैका छायाँ ले 

No comments: