ईसाराले बोलाउनु पर्दैन/ Isarale Bolaunu Pardaina
➤ Singer – Bhupendra Singh/ Deepa Jha
➤ Singer – Bhupendra Singh/ Deepa Jha
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Anyaya (1989)
ईसाराले बोलाउनु पर्दैन मायाँ भए डराउनु पर्दैन
➤ Lyrics –
Movie: Anyaya (1989)
ईसाराले बोलाउनु पर्दैन मायाँ भए डराउनु पर्दैन
त्यसैले नै बोलाउनु मन लाग्यो
माया नभए बोलाउनु के खाँचो?
खेल होइन पीरती जीवन भरीलाई
खेल खेलैमा जोवना ढली जाला
खेल सम्झी पीरती लाएको होइन
मन भूलने रहरमा माया लाएको होइन
अब एस्तो बाहाना गर्नु पर्दैन
माया भए डराउनु पर्दैन
ईशाराले ...
साँची देउ सुम्पीएको जिवन तिमीलाई
राखीदेउ सम्झाना अल्झाई मूटूमा
आकाश जस्तो फैलीएको माया तिमीलाई
सागर जस्तो गहीरो मेरो मुटूमा
कसम छ है तिमीलाई मेरो मायाको
अब देखी सम्झाउनु पर्दैन
ईशाराले ...
मन छाडे मैच्यांगलाई / Man Chhade Maichyang Lai
➤ Singer – Danny Denzongpa & Nirmala Gajmer
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Ranjit Gazmer
Movie: Anyaya (1989)
➤ Lyrics – Ranjit Gazmer
Movie: Anyaya (1989)
मन छाडे मैच्यांगलाई
ज्यान पनि छाडे त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अधरमा आज उनकै छ गीत / Adharma Aaja Unkai Chha Geet
➤ Singer – Manila Sotang
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Ratna Shamser Thapa
Movie: Anyaya (1989)
➤ Lyrics – Ratna Shamser Thapa
Movie: Anyaya (1989)
अधरमा आज उनकै छ गीत
पलपल मनमा झल्किन्छ प्रीत
मायालु सौगात लिई आउ है
सम्झन्छु म झल्झली
झिम्काइदेउ परेली / Jhimkai Deu Pareli Manma Bajchha Mitho Murali
➤ Singer – Danny Denzongpa & Sushma Shrestha
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Anyaya (1989)
➤ Lyrics –
Movie: Anyaya (1989)
झिम्काइदेउ परेली मनमा बज्छ मीठो मुरलि
गम्काई देउ मादलु मन लाग्छ नाच मायालु
बैशाखको लालिगुरास हिउँदको हिमचुली
अझै राम्रो मुहार मायालुको जोवन खुली
झुमी झुमी बोल्दछ / Jhumi Jhumi Boldachha Aaja Yo Dhukdhuki
➤ Singer – Prem Dhoj Pradhan, Manila Sotang
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Anyaya (1989)
➤ Lyrics –
Movie: Anyaya (1989)
झुमी झुमी बोल्दछ आज यो ढुकढुकी
नयाँ नयाँ लाग्दछ आज यो जिन्दगि
अन्याय (Anyaya) (1989)
कलाकार: प्रकाश अधिकारी, बिश्व बस्नेत, मिरा माधुरी
निर्देशन: तुलसी घिमिरे
संगीत: रनजित गजमेर
No comments:
Post a Comment