➤ Singer – Udit Narayan, Aasha Bhosle
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Saino (1988)
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Saino (1988)
नयाँ नयाँ सजाउँ है संसार, सुख दुख बाटौ है मिलेर
घामको पहिलो किरण, छुन्छ गह्रा गह्रा
आफ्नै डाँडा-काँढा, आफ्नै गाउँ सारा
(मेरो मायाले बोलायो, तिम्रै पछिपछि मा आँए)
यो पहाडको ढुंगामाटो, यी सबै हुन माया बसेको
सबै साथै हास्छन, सबै साथै खेल्छन
पिर खुशी जति छन, बाढ्दछन सारा
नयाँ नयाँ ...
हाम्रो आफ्नै, सानो संसार
मायाको फूल, जिउनलाई सार
तिम्रो मेरो मायाँ, जीवन सजाउँला
हाम्रो पछि राख्नेछ, निशानी भै सारा
नयाँ नयाँ ...
सुन कथा एउटा गीत / Suna Katha Euta Geet
➤ Singer – Danny Denzongpa
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Ranjit Gazmer
Movie: Saino (1988)
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Ranjit Gazmer
Movie: Saino (1988)
सुन कथा एउटा गीत, हार मेरो होकी जीत
कस्तो साइनो बाँधी ल्यायो, भन मेरो सानो मित
माया बसेछ, मितेरी साइनोमा...
हिमालको पानी भन्दा, चोखो तिम्रो माया
बर्खाको बादल भन्दा, शितल तिम्रो छाँया
त्यस्तै नै होला, तिम्रो र मेरो गीत
कस्तो साइनो...
साइनोको लाली आज, फैलिएछ आकाशमा
अँध्यारो मन आज, छर्किएछ प्रकाशमा
तिमीलाई नै भेटि, फेरी जीवन पाँए
कस्तो साइनो...
आमैले भन्थे धाराको पानी / Aamaile Bhanthe Dharako Paani
➤ Singer – Danny Denzongpa
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Saino (1988)
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Saino (1988)
आमैले भन्थे धाराको पानी
सारै नै चिसो नखाउ नानी
मरेनी तिर्खैले...
तर बाबैले भन्थे कलको पानी रक्सी गनायो
कालो कालो केस तिम्रो सेतै भैगयो
तर कालो अनुहार चाहिँ कालै रहिगयो
अझै पनि हार्दिन मन मेरो
मौका पाए झारिदिन्छु सेखी तेरो
भैगो यस्ता कति आए कति गए
के सम्झी आफूलाई जोरी खोज्ने मलाइ
सरर सरर तोङ्बा तानी
साथी भए मतवाली
घरमा जान्छन हात खाली
खान्छन बुढियाको गाली
हे..आमैले भन्थे सुकाको मासु
सारैनै काचो नदेउ सासू
मरेनी भोकैले...
तर बाबैले भन्थे बासी झोल रक्सी गनायो
फेरी आयो त्यो कालो रात / Feri Aayo Tyo Kalo Raat
➤ Singer – Asha Bhosle
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Saino (1988)
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Saino (1988)
फेरी आयो त्यो कालो रात
फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना
डुबीजाऊ तिमी निन्द्रामा, खोजेर मिठो सपना
फेरी आयो...
तिमीलाई नै हेरेर, संसारमा मन भुल्छ
कलिला कुराहरु, धेरै-धेरै तिम्रो छ
कसरि बुझाऊ म तिमीलाई, लुकाई मेरो बिलौना
फेरी आयो...
मायामा सजाउँथे, समयका पिरहरु
के संघाली जिन्दगानी, साहारा नै चुडी गयो
फेरी आयो...
बिर्सिएर निराश जीवन, संघर्षमा बाँच्नु छ
जलाएर रहर मनको, आफैलाई नै ढाँट्नु छ
झेलूँला जिन्दगानी जति छ, साहारा लिएर तिम्रो
फेरी आयो...
साईनो (Saino) (1988)
कलाकार: भुवन के.सी., तृप्ति, डेनी डेन्जोंगपा
निर्देशन: उगेन छोपेल
संगीत: रनजित गजमेर
No comments:
Post a Comment