चलचित्र सम्झना (Samjhana) का सबै गीतहरु

दुई पाते सुईरो/ Dui Paate Suiro
➤ Singer – Udit Narayan, Deepa Jha
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Samjhana (1983)

दुई पाते सुईरो कोपिला माझ अहिले अब भुल भयो
दुई पाते सुईरो दुई हात तिम्रो जिन्दगीको सार हो 
जिन्दगीको हरपलमा जस्तो तिम्रो माया 
चैतको घाममा जस्तो तिम्रो छायाँ 
एकदिन उसले देखेको यो सपना 
साकार भई आज आयो मेरो आँखामा 

उकालीमा पछि पछि / Ukali Ma Pachhi Pachhi 
➤ Singer – Udit Narayan, Deepa Jha
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Ranjit Gazmer
Movie: Samjhana (1983)

उकालीमा पछि पछि,  ओरालीमा अघि अघि
यो केटा के भाको ?

नदेखेसम्म को हो को हो, देखेपछि माया मोह
सम्झाई देउ यो मन

भमरा यो किन डुल्छ सुनखरी यो किन फुल 
मायाँ किन साच्चै नै.. परेवा जोडी हुन्छ 
भमरा लाई फुल मन पर्छ, मन परे उसैको माया लाग्छ 
यसरि मायाँ साट्न लाई परेवा जोडी हुन्छ 

पानीमा छायाँ तिम्रो जस्तो मनमा मायाँ मेरो जस्तो 
कागजमा ठुलो पारेर निशानी सँधै राख्छु 
पानीमा छायाँ कसरि हुन्छ मनमा मायाँ कसरी हुन्छ 
कागजमा छायाँ टाँसेर निशानी कसरि हुन्छ 
नदेखे सम्म ...

मेरो रातमा तिम्रो सपना, यसरि सँधै साथ पाए 
एक जुनी के हो र, काटिने छ सय जुनी 
सपनामा मलाइ पाउनु, हासी राखे म, बिउझाई दिन्छ 
टाढा बाट कसैले, बोलाए झैं लाग्छ 

गहिरो गहिरो सागर जस्तै/ Gahiro Gahiro Sagar Jastai
➤ Singer – Udit Narayan, Deepa Jha
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Samjhana (1983)

गहिरो गहिरो सागर जस्तै 
अटल पहाड जस्तै  
हाम्रो मायाँ यस्तै हुन्छ र 
हुन्छ नि

पहाड को खोला आकाशमा
सागर को छादमा ओरलिन्छ
मिलन को खुशी छाल मा
एस्तै हाम्रो माया हुन्छ र?
हुन्छ नि... हुन्छ नि

बादल उडेर आकाशमा
सावनलाई भेट्ने खोजीमा
मिलनको खुशी आँखामा
एस्तै हाम्रो मिलन हुन्छ र?

पिरती आफैं हुँदो रैछ/ Pirati Aafai Hudo Raichha
➤ Singer – Udit Narayan, Deepa Jha
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Kushum Gazmer
Movie: Samjhana (1983)

पिरती आफैं हुँदो रैछ
तिमी कहाँ म कहाँ भेट हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ
अब तिमी आँखाबाट ओझेल नभइदेऊ

अब छोडी नजाऊ है मुटु मेरो लिएर
सम्झना मात्र बस्दछ आँशु हाँसो पिएर
अब तिम्रो हाम्रो एउटै प्राण हु्न्छ
बादल बर्षा साथ जस्तै कहिले छुट्टिने छैन

दैवको लेख यस्तै कोही एक्लै हुँदैन
कही न कही कसैको जीवनसाथी हुन्छ
जन्मेदेखि मरेसम्म कति कथा बन्दछ
पुरानो जति मायाप्रीति कति नयाँ हुन्छ

तिम्रो मेरो मायाको नयाँ चिनो बनेछ
अलिक तिम्रो अलिक मेरो एउटै रंग हुन्छ
युगयुग दोहोरिने हाम्रो माया हुन्छ
सधैं नयाँ जिन्दगीलाई नया किरण हुन्छ

के सोचे मैले / Ke Soche Maile
➤ Singer – Asha Bhosle (solo), Kiran Pradhan (solo)
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Samjhana (1983)

भैलेनी/ Bhaileni
➤ Singer – Bharati Gazmer
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Samjhana (1983)



सम्झना  (Samjhana) (1983)
कलाकार: भुवन के. शी, तृप्ति  
निर्देशन: शम्भु प्रधान
संगीत: रनजित गजमेर 

No comments: