कुन मन्दिरमा जान्छौ यात्री/ Kun Mandirma Janchhau Yatri
➤Singer - Rabin Sharma
➤Music - Ranjit Gazmer
➤Lyrics - Mahakabi Laxmi Prasad Devkota
Movie: Basudev (1984)
➤Music - Ranjit Gazmer
➤Lyrics - Mahakabi Laxmi Prasad Devkota
Movie: Basudev (1984)
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार
नशा नदीका तर-तरंग, मन्दिर आफू अपार
कुन मन्दिरमा...
साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
छुन्छ तिलष्मी करले उसले, सेवकहरूको माथ
कुन मन्दिरमा...
फर्क-फर्क, हे, जाऊ समाऊ, मानिस हरुको पाऊ
मलम लगाऊ आर्थहरूको, चहराई रहेको घाऊ
मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ
कुन मन्दिरमा...
सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा
दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा
कुन मन्दिरमा...
पसिनाकाे जलैले/ Pasinako Jalaile Mehnetko Malaile
➤Singer - Udit Narayan
➤Music - Ranjit Gazmer
➤Lyrics -
Movie: Basudev (1984)
➤Music - Ranjit Gazmer
➤Lyrics -
Movie: Basudev (1984)
पसिनाकाे जलैले मेहेनतकाे मलैले
हामि आफ्नो भाग्य लेख्छौं
आफ्नै पसिनाको बलले
जती निर्मल जति चोखो / Jati Nirmal Jati Chokho Yo Aankhako Pani
➤Singer - Udit Narayan, Deepa Jha
➤Music - Ranjit Gazmer
➤Lyrics -
Movie: Basudev (1984)
➤Music - Ranjit Gazmer
➤Lyrics -
Movie: Basudev (1984)
जति निर्मल जती चोखो यो आकाशको पानी
त्यति नै चोखो तिम्रो मायाँ...नभुल x4
यो पहाड यो क्षितिज / Yo Pahad Yo Kshitij Badalharu Saakshi Chhan
➤Singer - Udit Narayan, Deepa Jha
➤Music - Ranjit Gazmer
➤Lyrics -
Movie: Basudev (1984)
➤Singer - Udit Narayan, Deepa Jha
➤Music - Ranjit Gazmer
➤Lyrics -
Movie: Basudev (1984)
यो पहाड यो क्षितिज बादलहरु साक्षी छन
मेराे जीवन तिमीलाई काेसेली दिएकी छु
अब तिमीले मलाई / Aba Timile Malai
➤ Singer – Deepa Jha, Neer Shah
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Basudev (1985)
➤ Singer – Deepa Jha, Neer Shah
➤ Music – Ranjit Gazmer
➤ Lyrics –
Movie: Basudev (1985)
तिमी पछि पछि ला'को, दुई बर्ष भो धा'को
न तिमीले मलाई पा'को, न त मैले मायाँ ला'को
खुचिंग.. खुचिंग.. खुचिंग.. खुचिंग..
अब तिमीले मलाई पाउने आसै नगर
बासुदेव (Basudev) (1984)
कलाकार: हरिहर शर्मा, शकुन्तला शर्मा, नीर शाह, सुभद्रा अधिकारी,
हरिबंश आचार्य, मदन कृष्ण श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल
निर्देशन: नीर शाह
संगीत: रञ्जित गजमेर
No comments:
Post a Comment