➤Singer - Aruna Lama/ Kiran Pradhan
➤Music - Gopal Yonjan
➤Lyrics -
Movie: Maya Preeti (1988)
मायाँ प्रीतिको चोखो कथा यो, जुग जुग सुनाई रहुन
पाखा पर्वत गुञ्जाई रहुन, खोला नालाले गाई रहुन
तिमि चन्द्रमा हौ म धर्तिको धुलो
तिमि लाई छुन खोज्नु कतै भुल त होइन
माया हो इश्वर र ईश्वर हो माया
प्रभु संग पिरती कबै भुल हुँदैन
खुसि दुई हृदय को सहन्न रे दुनियाँ
धेरै मायाँ भए बिछोड हुन्छ भन्छन
लगन साँचो भए मा कुनै न कुनै दिन
दुई आत्मा को फेरी मिलन हुन्छ भन्छन
यो आकाश र धर्ति सरि अमर मायाँलाई रहुन
मायाँ प्रीतिको...
मायाँ प्रिती (Maya Priti) (1988)
कलाकार: रबिन्द्र खड्का, शर्मिला मल्ल, कृष्ण मल्ल
निर्देशन: बि.एस. थापा
संगीत: गोपाल योञ्जन
No comments:
Post a Comment