उडी जाउँ भने/ Udi Jau Bhane Ma Panchhi Hoina Basne Man Chhaina
➤Lyrics - Man Bahadur Mukhiya
Movie: Paralko Aago (1978)
उडी जाउँ भने म पन्छी होईन.. बस्ने मन छैन
खसमको मोहोनी लागेर हो कि.. उसले रोएनी याद छैन
फुलै फूल बीच पनि मन मेरो फुल्दैन
लाखौ तारा के गर्नु मैले यहाँ मेरो कोई छैन
बिरहको आगो निभाउन खोज्छु आसुँले नै.. निभ्दैन
धेरै चुलबुल नगर बैनी / Dherai Chulbul Nagar Baini
➤Lyrics -
Movie: Paralko Aago (1978)
बतासै ले उडाई देला
तिम्रो पछ्यौरी लाई
चौबन्दीको तुनामा / Chaubandiko Tunama Kaslai Badhi Lane Ho
➤Lyrics -
Movie: Paralko Aago (1978)
चौबन्दीको तुनामा कसलाई बाँधी लाने हो
तन्नेरीको होसै जाने भो
सुन मायाँ / Janmeko Thauma Paran Chhaina... Sunamaya
➤Singer - Aruna Pradhan, Dawa Gyalmo, Dipa Ghatraj
➤Music - Shanti Thatal
➤Music - Shanti Thatal
➤Lyrics -
Movie: Paralko Aago (1978)
जन्मेको ठाउँमा परान छैन
सुन मायाँ छोरीको जातलाई
परालको आगो (Paralko Aago) (1978) (B&W)
कलाकार: टंक शर्मा, बसुन्धरा भुसाल
निर्देशन: प्रताप सुब्बा
संगीत: शान्ती ठटाल
No comments:
Post a Comment