➤Singer - Madan Krishna Shrestha
➤Music -
➤Lyrics -
➤Lyrics -
Movie: Ke Ghar Ke Dera (1985)
हे भगवान् मेरो खल्तीको घाउ अब धेरै नचर्काउ
धनको मलम दलेर, चाडै निको तुल्याउ
धनको कमीमा मान्छे भएका छन् बिल्लीबाढ
धनले नै दिन्छ आखिर सबलाई गासबास
जसलाई धनले पछ्याउछ ऊ रुपवान ऊ जनिन्छ
धन भएमा मूर्खै पनि विद्वान् मा गनिन्छ
लौन भन्या प्रभु हेत्तेरी
हे भगवान् म बालकलाई, भोटीचोटी नखुवाउ
बरु असर्फी घोटी घोटी, को खाइ को खाइ गरि खुवाउ
हे भगवान् ...
जति गने नि गनु गनु लाग्ने, मेरो हातको इच्छा अपार
धन कहा लुकेको होला, त्यो आम्दानीको द्वार
मनी मनी भनेर मनी प्लान्ट रोपे मैले
तर मरो मनी प्लान्टमा पैसा फल्ने कैले
म गॅगा बहादुरलाई, करोडपति बनाउ
हे भगवान् प्रभु मलाई अर्बपति बनाउ
खर्बपति बनाउ,
प्रभु मलाइ टेन्डर नै टेन्डर दिलाउ
प्रभु मेरो कोई छैन भगवान् ,
कस्तो नुबुझ्या जस्तो गया भगवान्
हेत्तेरी कस्तो दु:ख दिन सक्या प्रभु तिम्ले
हे भगवान् प्रभु
प्रभु मेरो कोई छैन भगवान् ,
कस्तो नुबुझ्या जस्तो गया भगवान्
हेत्तेरी कस्तो दु:ख दिन सक्या प्रभु तिम्ले
हे भगवान् प्रभु
लौ भन यो मायाँ कसले लायो / Lau Bhana Yo Maya Kasle Layo
➤Singer - Deep Shrestha, Tara Thapa
➤Singer - Deep Shrestha, Tara Thapa
➤Music - Shubha-Shambhujeet
➤Lyrics - Pradip Rimal
Movie: Ke Ghar Ke Dera (1985)
➤Lyrics - Pradip Rimal
Movie: Ke Ghar Ke Dera (1985)
मेरो सपनामा को आयो
लौ भन यो मायाँ कसले लायो
फेरी मिलनको ज्योति छर्दै जून उदायो
लौ भन यो मायाँ कसले लायो
के घर के डेरा (Ke Ghar Ke Dera) (1985)
कलाकार: पुरन जोशी, शर्मिला मल्ल, मदन कृष्ण श्रेष्ठ , हरि बंश आचार्य, कृष्टि मैनाली
निर्देशन: प्रदिप रिमाल
संगीत:
No comments:
Post a Comment