➤ Singer – Dhruba KC
➤ Music – Gopal Yonjan
➤ Lyrics – Gopal Yonjan
मायालु हजार हुन्छन, तर मायाँ एउटै हुन्छ
बुझेर माया देऊ, दिनु पर्ने एउटै हुन्छ
एक फेर हाँसेर / Ek Fera Hasera Bolidiye Po
➤ Singer – Dhruba KC, Kamala Shrestha
➤ Music – Natikaji Shrestha
➤ Music – Natikaji Shrestha
➤ Lyrics – Rabindra Shah
एक फेर हाँसेर बोलि दिए पो
त्यो दिल दिनेछु राखी दिए पो
मत तिम्रै हु नि किन रोएको
छाती मनि तिम्रै तस्बिर लुकाइराखेको
कोयलीको मीठो बोली सुनी देउ आज
एकैफेर चिम्लीदेउ नजरको लाज
चन्द्रमाको वरिपरी कालो कालो दाग
तिमिआइ बसिदेउ मेरै मुटु माझ
पछेउराको घुम्टो हाली मलाइ गुथी लिन्थौ
सयपटि चुम्बन गरि आज किन जान्छौ
बिर्सेको योबन मेरो तिमलाइ यादै होला
ढुङ्गा माथी पल्टी हामी गित गाइरहुला
साहिली फेरी भेटौंला धारैमा /Sahili Feri Bhetaula Dharaima
➤ Singer – Dhruba KC
➤ Music –
➤ Music –
➤ Lyrics –
साहिली फेरी भेटौंला धारैमा
ध्रुब केशी बरिष्ठ नेपाली गायक हुनुहुन्छ |
No comments:
Post a Comment