दिनेश सुब्बा (Dinesh Subba)

गायकको रुपमा

 न्याउली रोयो आज किन / Nyauli Royo Aaja Kina Pari Banaima
➤ Singer – Dinesh Subba
➤ Music – Diensh Subba
➤ Lyrics – Tanka Sangbahamphe (Subba)

न्याउली रोयो आज किन पारी बनैमा 
बिरहले छाती पोल्यो वारि मनैमा 


दिनेश सुब्बा चर्चित नेपाली संगीतकार हुनुहुन्छ । वहाँले गायक र गीतकारको रुपमा पनि काम गर्नु भएको छ । बिगत २५+ बर्ष देखि वहाँ हंगकंगमा बसोबास गर्दै आउनु भएको छ ।

No comments: