➤ Singer – Pratap Subba
➤ Music – Chandan Lomjel
➤ Lyrics – Kamal Regmi
पुर्ब गए पुर्बै हजुर बिदेशीको दाग लाग्छ
उत्तर दक्षिण जता गए पाहुना को भाग लाग्छ
यो जातिको भाग्य कस्तो आफ्नो भन्ने कहीं छैन
आसम बर्मा भुटान बाट खेदुवाको लाम लाग्छ
संसार भरकै युद्द मा अघि बढ्ने बीर जाती
शत्रु सित लड्दा लड्दै गोली सहने निडर छाती
तरै पनि आफ्नै घरको संघर पनि पराया नाम
जता पनि नमेटिने बिदेशीको छाप लाग्छ
सहर नगर बसाउन मा यो जातिले ज्यान दियो
उन्नतिको मूल खोज्न यो जातिले प्राण दियो
तर पनि आफन्तको नाता सम्मान जोडिएन
जहिले तहिले इनाम स्वरुप शरणार्थीको नाम लाग्छ
बन्धनको चिनो / Bandhan Ko Chino
➤ Singer – Pratap Subba
➤ Music – Pratap Subba
➤ Lyrics – Pratap Subba
➤ Music – Pratap Subba
➤ Lyrics – Pratap Subba
बन्धन को चिनो लाई दिन सक्दिन
तर तिमिलाई पोते लगाई दिउँला
प्रताप सुब्बा चर्चित भुटानी नेपाली गायक संगीतकार हुनुहुन्छ । सन् 1957 मा भुटानको चिरांग जिल्ला लप्सीबोटेमा जन्मनु भएका वहाँले नेपाल आएर 1982 मा पहिलो पटक रेडियो नेपालमा गीत गाउनु भएको थियो | धेरै बर्ष नेपालको शरणार्थी शिविरमा बिताउनु भएको वहाँ सन् 2013 देखि हाल टेक्सास, अमेरिकामा बस्नु हुन्छ |
Kiran Gazmer (Voice of Nepal)
No comments:
Post a Comment