कटर कटरमा / Katar Katar Ma
➤ Singer – Ram Thapa & Tara Thapa
➤ Music – Ram Thapa
➤ Lyrics – Ram Thapa
निन्द्रा छैन दिनमा न रातीमा, जवान छोरी छ मेरो छातीमा
यो मन छैन थीर मलाई, दिन रात सधै पिरै पिर
तिम्रो पिर पठाई देउ म तिर, देऊ छोरी ज्वाई हुन मंजुर
त्यो मन गर थिर, बुढेस कालैमा लिनु हुन्न पिर
तिमी छौ की सम्पति ताकने, स्वास्नी भन्दा धन प्यारो लगने
गोरु ब्यौदैना, तिम्लाई ज्वाई भन्न तेती सुहौदैना
देऊ छोरी सम्पति चहिन्दैन, एस्तो केटो संसार मै पाऊदैन
कटर कटर मा, तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा
छोरि भर्खर सोर मा लागेको, तिमि हेर्दा तिमि हेर्दा पैतिसै नाघेको
गोरू ब्याउदैन गोरू ब्याउदैन, तिम्लाई ज्वाइ भन्न तेती सुहाउदैन
उमेरैको हिसाबै नगरे, यो ज्यान पनी उम्केला होश गरे
कटर कटरमा, तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा
छोरि मेरी (कस्ती) सुन्गाभा फुल सरि
छोरि मेरी (हो र?) सुन्गाभा फुल सरि
बादरलाई (के रे? के रे?) बादरलाई
सुहौदैना केही गरि
गोरु ब्यौदैना..
अहिले मलाई बादर बनाउछौ. लान्छु छोरि ज्वाई भन्दा ताल पाउछौ
कटर कटरमा, तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा
सबैले दिने उस्तै हुन्छ मायाँ/ Sabaile dine ustai hunchha maya
➤ Singer – Tara Thapa
➤ Music – Ram Thapa
➤ Lyrics –
सबैले दिने उस्तै हुन्छ मायाँ
तर मा नौलो मिठो दिन्छु
तिमीलाई नै सम्झी सम्झी रहेको
मुटु भरिको चोखो गीत दिन्छु
तारा थापा नेपाली गायिका हुनुहुन्छ । वहाँले केहि चर्चित नेपाली लोक/आधुनिक गीतहरु गाउनु भएको छ ।
No comments:
Post a Comment