➤Singer - Debika Bandana
➤Music - Shambhujeet Baskota
➤Lyrics - Yadav Kharel
यस्तै रहेछ, यहाँको चलन
हार्ने को आँसु.. आँसु
जित्ने को हाँसो.. हाँसो
मेरो छैन केहि, हजुरलाई गुनासो
(तिम्रो लागि दुइ दिनको रमझम रमझम
मेरो उमेर भरिको, नासो भो) x2
तिमीले खेलेको मायाको खेल नै x 2
मेरो जिबन मरणको पासो भो x 2
येस्तै रहेछ...
(किन मेरो गरेउ येसरी बदनाम बदनाम
मेरो माया सडक को पासो भो ) x2
तिमि माथिको बिस्वासले नै x2
आज संसार भरि को हासो भो x2
येस्तै रहेछ...
लुकी छिपी/ Luki Chhipi Luki Chhipi
➤Singer - Debika Bandana/Shambhujeet Baskota
➤Music - Shambhujeet Baskota
➤Lyrics - Shambhujeet Baskota
➤Music - Shambhujeet Baskota
➤Lyrics - Shambhujeet Baskota
(लुकी छिपी लुकी छिपी हेर्नेले
सुटुक्क मेरो मन चोर्नेले) x2
सम्झिदेउ बुझिदेउ सुनी देउ
(मलाई नेपाली मायाँ मनपर्छ
मलाई नेपाली मायाँ चाहिन्छ) x2
देविका बन्दना (Devika Bandana) नेपाली आधुनिक तथा चलचित्रका गीतको गायिका हुनुहुन्छ ।
No comments:
Post a Comment