घर बेटी नानी / Ghar Beti Nani Aaganai Ma Deuna
➤Singer - Ganesh Rashik & Kamala Shrestha
➤Music -
➤Lyrics -
➤Lyrics -
➤Collection - Ramsharan Nepali
घर बेटी नानी हो, आँगनमा देउन मलाई बास
परदेशी दाजु, आँगनमा दिनु हुन्न बास
➤Singer - Ganesh Rashik
➤Music - Ganesh Rashik
➤Lyrics - Ganesh Rashik
➤Music - Ganesh Rashik
➤Lyrics - Ganesh Rashik
नूनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर
कहाली लाग्दो अक्करको भीरमा सासलाई रोकेर
के गरी तर्नु पिखुवाको बाइसै जंघार
आत्तिएर मन रुन्छ कठै घरलाई सम्झेर
सून–बालुवाको बगरमा मैले सून कहिले भेटिनँ
निस्वार्थी भई मायामा गर्ने मान्छे नै देखिनँ
न बासको टुंगो न गाँसको टुंगो भदौरे झरीमा
रुझेको तनले गलेको मनले हिंड्न नै सकिनँ
पारपानीको ठाडो उकालो थाकेको बेलामा
डाँडामा पुग्दा तिर्खा है लाग्छ पानी छ खोलामा
रिंगटा लाग्ने थाप्लोमाथि चर्किंदो घाममा
भारी बिसाउँदा पसिना पुछ्ने टोपी छ शीरैमा
उमेरसँगै जिन्दगीलाई धकेल्न साह्रो भो
सम्झेर ल्याउँदा जन्मेको घर झन्झन टाढा भो
नौ नारीदेखि गलेर आउँछ पाइला सर्दैन
हिंडनु पर्ने मूलबाटोलाई छोट्याउन गाह्रो भो
धान राख्ने / Dhaan Rakhne Dhansar
➤Singer - Ganesh Rashik
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
➤Collection- Prem Dev Giri
धान राख्ने धन्सार, घर न बार,
घुम्दैछु संसार, माछी पर्यो जाल,
हे भुलभुले ताल
गणेश रशिक (Ganesh Rahik) नेपाली गायक, संगीतकार, तथा गीतकार हुनुहुन्छ । उहाँ लेकाली समुहका साथै राल्फा संस्कृतिक आन्दोलनका सदस्य पनि हुनुहुन्थ्यो ।
No comments:
Post a Comment