यहि हो नेपाल/ Yahi Ho Nepal Nepali Ko Ghar
➤Singer - Prem Dhoj Pradhan & Ganga Rana
➤Music - Ustad Govinda Lal Nepali
➤Lyrics - Daman Dhungana
➤Music - Ustad Govinda Lal Nepali
➤Lyrics - Daman Dhungana
यहि हो नेपाल, नेपालीको घर, नेपालीको घर x 2
उतरतिर चांदीको पर्खाल सजेको दरबार x2
दक्षिण तिर बगैचा जस्तो चौकिला बजार x2
मेची र काली शान्तीका सधै गाउने समाचार x2
यो ठाउँको नाउँ भनन साथी मलाइ एक बार x2
यहि हो नेपाल...
पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा x2
हिमाली छाँया तापेर बस्ने पृथ्वी माटीमा x2
शान्तिका दैव बुद्धले बसि गोडेर गएको x2
पृथ्वी जस्ता अमर वीरले जोडेर गएको x2
यहि हो नेपाल...
बिश्व त यसलाई, नेपाल भन्छ, नाम त स्वर्ग हो
बुझ लौ साथी, गुण लौ साथी, यहि देश नेपाल हो
हो हो अहा अहा हो हो अहा अहा
नेपालीको घर, नेपालीको घर
चन्द्र र सुर्य, ध्वजाको मुनि,
यो माटोलाई, सम्झेर बस्ने
नेपालीको घर, नेपालीको घर
एकता भित्र, हाँसेर बस्ने, बिरता देखि, संसार डर्ने
कला र कौसल, संसार भर्ने, हरियो बारी, कोयली गाउने
संसारै सङ्ग, मितेरी लाउन, हँसिलो उति, दयालु उति
पबित्र जाती, नेपाली बस्ने
यहि हो नेपाल..
मेरो मायाँ / Mero Maya Sarai Nai Risaune
➤Singer - Ganga Rana
➤Music -
➤Lyrics -
➤Singer - Ganga Rana
➤Music -
➤Lyrics -
मेरो मायाँ सँधै नै रिसाउने
भन अब कसरि हँसाउने
गंगा राना (Ganga Rana) बरिष्ठ नेपाली लोक गायिका हुनुहुन्छ ।
Ganga Malla
No comments:
Post a Comment