➤Singer - Jagat Mardan Thapa
➤Music - Jagat Mardan Thapa
➤Lyrics - MBB Shah
➤Music - Jagat Mardan Thapa
➤Lyrics - MBB Shah
भन लौ तिमि नढाँटी, कसरि बुझाउँ यो दिल
हेरेर खाली तस्बिर, कति दिन बुझाउँ यो दिल
जगत मर्दन थापा (Jagat Mardan Thapa) बरिष्ठ नेपाली गायक हुनुहुन्छ । उहाँको जन्म सन् १९३८ मा बरमझिया, सप्तरीमा भएको थियो | उहाँको बुवा कर्नेल नर मर्दन थापा पंचायत कालमा बडा हाकिम हुनुहुन्थ्यो । उहाँले लामो अवधि संचय कोषको सरकारी सेवामा बिताउनु भएको थियो ।
No comments:
Post a Comment