कति बस्छौ / Kati Baschhau Maiti Kai Kaushi Ma
➤Singer - Ram Thapa
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
हे…
कति बस्छौ माईतीकै कौशीमा
हौ माईतीकै कौशीमा,
लाग्छ आँखा पाकेको लौसिमा
मैले के गरौ,
तिमी आउछौ कि अर्कै बिहे गरौ x2
हो…
तिम्रो पनि सिउँदो बाँझै छ, हौ सिउँदो बाँझै छ
घरमा बाउलाई बुहारी खाँचै छ
मैले के गरौ,
तिमी आउछौ कि अर्कै बिहे गरौ x2
सेतो घोडा क्या मिलो जोडा, हौ क्या मिलो जोडा
सुहाउँदो जोडी उम्केला नछोड
मैले के गरौ,
तिमी आउछौ कि अर्कै बिहे गरौ x2
उमेरमा घरबार नजोडे हौ, घरबार नजोडे
भाग्य फुट्ला मै झिल्केलाई छोडे
मैले के गरौ,
तिमी आउछौ कि अर्कै बिहे गरौ x2
हो…
तिम्रो घरमा आउन त मन लाग्छ, हौ आउन त मन लाग्छ
आउथे तर कुकुरको डर लाग्छ
मैले के गरौ,
तिमी आउछौ कि अर्कै बिहे गरौ x2
कालो चोलो कुम कुममा टालेको, हौ कुम कुममा टालेको
टोक्ने कुकुर के कामले पालेको
मैले के गरौ,
तिमी आउछौ कि अर्कै बिहे गरौ x2
लेकाली, हे हे / Lekali He He Choyako Doko
➤Singer - Ram Thapa
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
लेकाली, हे हे चोयाको डोको
सानो मायाँ, हे हे लगाउने धोको
नपुग्दै, मर्छु पो क्यारे
हे भन सोल्टी, बरोबर नढाँटि x2
(बग्यो खोला बेसि झर्यो सम्मै
तिम्रो माया कलेजिमा ड्म्मै)२
आखैमा गाजलु लपक्कै
भन माया लाइदिउ की थपक्कै
बैसैमाx2, मर्छु पो क्यारे
(ए भन सोल्टी बरोबर नढाटी )२
(रातो चोलो, पाखुरिमा टिमिक्कै
माया बस्यो, आखैमा झिमिक्कै)२
के गोड्नु, कर्कलो बारि
पर्ख तिमिलाई रोइरहने नपारी
बैसैमाx2, मर्छु पो क्यारे
(ए भन सोल्टी बरोबर नढाटी)२
लेकाली...
छ माछी जालैमा / Chha Machhi Jalaima
➤Singer - Ram Thapa
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
सुका पैसा, रहेन खल्तीमा
जान्छु प्यारी निरमाया, बिदेशको भर्तीमा
छ माछी जालैमा हो..छ माछी जालैमा...
नजाउ प्यारा, लाहुरे हुनलाई
रातै दिन निरमाया, धरधरी रुनलाई
छ माछी जालैमा हो..छ माछी जालैमा...
यस्तै रैछ, रिति र रटन
नरोउ मेरी निरमाया, इश्वर कै खटन
छ माछी जालैमा हो..छ माछी जालैमा...
तिमि विदेश, म मेला पातमा
झर्छन आँसु निरमाया, दिन र रातमा
छ माछी जालैमा हो..छ माछी जालैमा...
घरमा तिमि, विदेशमा मै रुने
नुनको सोझो निरमाया, नगरी नहुने
छ माछी जालैमा हो..छ माछी जालैमा...
नुनको सोझो गरुला भन्दा मा
पर्यौ भने निरमाया शत्रु को फन्दा मा
छ माछी जालैमा हो..छ माछी जालैमा...
मरे त, राइफललै सिरानी
बाँचे भने निरमाया यै बाटो फिरने
हातमा घडी / Hatma Ghadi
➤Singer - Ram Thapa
➤Music - Ram Thapa
➤Lyrics - Ram Thapa
➤Music - Ram Thapa
➤Lyrics - Ram Thapa
हातमा घडी, हे होई होई, साईकलमा चडी
कान्छी नानी, हे होई होई, कताको सबारी
हातमा चुरा छ,
कान्छी भनौ कि नभनौं एउटा कुरा
ठोक्न मादल ठोक / Thok Na Madal Thok
➤Singer - Ram Thapa
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
जमाना अनुसारको
गर्छु बयान यो उल्लु संसारको
ठोक् न मादल ठोक्
सानु मायाँको खाँचो छ,
मौका परे बोक्
सेरोफेरो सलाम छ मेरो / Sero Fero Salam Chha Mero
➤Singer - Ram Thapa
➤Music - Ram Thapa
➤Lyrics - Ram Thapa
सेरो फेरो सलाम छ मेरो
➤Music - Ram Thapa
➤Lyrics - Ram Thapa
सेरो फेरो सलाम छ मेरो
कटर कटरमा/ Katar Katar Ma
➤Singer - Ram Thapa
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
कटर कटर मा
रेलै घुमेर / Relai Ghumera Gayo Dajuko Aadhi Umera
➤Singer - Ram Thapa
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
हा... गोठैमा गाई मेरो सारी
रेलै घुमेर, गयो दाजुको आधी उमेर
सिन्की अचार / Jhattai Kapal Kora Na Sannani... Sinki Achar
➤Singer - Ram Thapa
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
झट्टै कपाल कोरन सान्नानी
तिमीलाई नाली म घरै जान्न नि
सिन्की अचार
भन फूलमायाँ के छ विचार
No comments:
Post a Comment