संगीता प्रधान (Sangita Pradhan)

मैले प्रीत लाएँ / Maile Preet Layen
➤Singer - Sangita Pradhan
➤Music - Shanti Thatal
➤Lyrics -
 
मैले प्रीत लाएँ लाएँ 
लाजै नमानी लाएँ 
जे सुकै भनोस अरुले मलाई 
मैले गीत गाएँ गाएँ 

झझल्को आउँछ / Jhajhalko Aauchha Ni Sadhai
➤Singer - Sangita Pradhan
➤Music - Gopal Yonjan
➤Lyrics - Shreepurush Dhakal
 
झझल्को आउँछ नि, सँधै सँधै नै 
मुटुको धड्कन, कहाँ हरायो 
पर्खि रहेछु, पर्खि रहन्छु 
पर्ख निठुरी, किन हरायौ 

एकान्तमा फूल/ Ekanta Ma Phool Fulchha
➤Singer - Sangita Pradhan
➤Music - Amrit Gurung
➤Lyrics - Manjul

एकान्तमा फूल फुल्छ कि म फुल्छु 
छुट्याउनै सक्दिनँ 
एकान्तमा म पनि फूल हुन्छु

मेरो त बासना छैन, रंग जैन, आकार छैन 
म त अनुभूति जस्तै छु 

बासनाहीन, रंगहीन, आकारहीन 
एकान्तमा म पनि फूल हुन्छु

किन हो / Kina Ho Hajurlai Aafno Bhanidina
➤Singer - Sangita Pradhan
➤Music - Manbir Singh
➤Lyrics - Aarati Newa

किन हो हजुरलाई आफ्नो भनि दिन मन लाग्छ 

No comments: