➤Singer - Yash Kumar
➤Music - Yash Kumar
➤Lyrics - Yash Kumar
जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु x 2
रिसले होइन लाजले होइन अनर्थ नसोच मेरी मायालु
जानी जानी...
कसरी हेरौ म आफ्नै सामु, अरूले तिम्रो सिउदो भरेको
सधै साथ राख्नु मेरो चाह थियो, भन्न नसक्नु ठुलो भुल भयो,
जानी जानी...
हर दुख सुख म तिमीसगैँ बाट्थे, यो पिर तिमीलाई म कसरी सुनाउ
तस्बिर तिम्रो सुस्तरी छोएँ, तस्बिर तिम्रो सुस्तरी छोएँ
छातिमा राखि धेरैबेर रोएँ, छातिमा राखि धेरैबेर रोएँ
जानी जानी...
तिम्रो मन बदलिए छ / Timro Man Badliye Chha
➤Singer - Yash Kumar & Sapana Shree
➤Music - Yash Kumar
➤Lyrics - Yash Kumar
(re-record 2021: Yash Kumar & Milan Newar)
तिम्रो मन बदलिए छ
मलाई हेर्ने तिम्रो नजर, बदलिए छ
हिजो हामी भेट्थ्यौ पहिले जहाँ
अरुलाइ नै तिमी भेट्छौ रे
कसैले सोधे मेरो बारेमा
झर्केर चिन्दिन भन्छौ रे
तिमी गए देखि मलाइ के के भो
तिमीले सोच्न सकेनौ
अरुकै कुरा सुनेर हिड्यौ
मलाइ कहिले सोधेनौ
हिजो अर्कै सँग देखेँ/ Hijo Arkai Sanga Dekhen
➤Singer - Yash Kumar
➤Music - Yash Kumar
➤Lyrics - Yash Kumar
हिजो अर्कै सँग देखेँ, आज अर्कै सँग देखेँ
मेरो साथ छोडे देखी, तिमीलाई धेरै धेरै सँग देखेँ
म कैले हाँसेको/ Ma Kaile Haseko Thiye
➤Singer - Yash Kumar
➤Music - Yash Kumar
➤Lyrics - Yash Kumar
म कैले हाँसेको थिएँ मेरो सामु तिमि रुँदा
किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा
थाकेको यो नजरमा/ Thakeko Yo Najarma
➤Singer - Yash Kumar
➤Music - Yash Kumar
➤Lyrics - Niraj Bastola
थाकेको यो नजरमा, आसुँ नदेउ प्रीय
चाहन्छु म तिमीलाई नै, बिन्ती बुझन ओ प्रीय
तिम्रो हाँसोमा मेरो सुख छ, तिम्रो आँसुमा मेरो दुख छ
आफैसँग हारेको छु म, तिमीलाई पाउनु छ केही गरि
चाहन्छु ...
मेरो जुन तिमी, तिमी पिपलु
मेरो छायाँ तिमी, तिमी सितलु
तिमी बिना अधुरो छु म, टाढा सोचु कहाँ प्रीय
चाहन्छु ...
बिरानो यो / Birano Yo Mandirma Kunai Diyo
➤Singer - Yash Kumar यश कुमार
➤Music - Yash Kumar
➤Lyrics - Yash Kumar
बिरानो यो मन्दिरमा, कुनै दियो बल्दैन
नआउ मेरो सामु तिमि, मैले छोएको पानी चल्दैन
हेलामा बाँची रहेछु, कसरि तिमिलाई समेटुँ
के लेखि दियो भाबीले, कसरि यसलाई म मेटूँ
शीतको थोपा हुँ म, मन्दिरको जल होईन
No comments:
Post a Comment