Birsera Feri Malai Narayan Gopal Lyrics

 बिर्सेर फेरी मलाई / Birsera Feri Malai

➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Nagendra Thapa

बिर्सेर फेरी मलाई नहेर, 
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ, 
अनायसै फेरी बल्झेर बढ्छ

बोकेर चोट अनुरागको, 
जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाऊ भन्छु, 
कतै जिन्दगी नै झस्केर उठ्छ

सायद निको नहुने मेरो घाउ 
जहाँ –मा छ सधै म भित्र
बाँचेकै हेर्ने भए फेरी मलाई 
हाँसो नै दिने भए फेरी मलाई

अब नजरले नघोच मलाई 
तिम्रो हेराइमा बल्झेर दुख्छ

Lyrics

No comments: