हे फूल चुँडेर लाने हो / Hey Phool Chudera Lane Ho
➤ Singer – Kumar Subba
➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya
➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya
गीति नाटक: अनि देउराली रुन्छ
हे फूल चुढेर लाने हो, यहाँ माली रोएको देख्यौ के
खुशी मिलन मनाउने हो, यहाँ बिछोड भएको देख्यौ के
माईती घर साथी संगी, सबैलाई सम्झी
डोली चढ्दा दुलही रुन्छे, घुम्टोभित्र लुकी
पन्छी सबै उडेपछि, गुँड रित्तै हुन्छ
यो माटोलाई छोडी गए, देउराली यहाँ रुन्छ
No comments:
Post a Comment