जाग लम्क चम्क हे नौजवान हो / Jaag Lamka Chamka He Naujawan Ho
➤ Singer: Narayan Gopal (original),
➤ Music: Narayan Gopal
➤ Lyricist: Ratna Shamsher Thapa
Re-record: Ram Krishna Dhakal/ Rajesh Payal Rai
जाग, लम्क, चम्क हे नौजवान हो
आफ्नै ढङ्गले, नयाँ रङ्गले, देश शृङ्गारन यो
काँधमा काँध जोडी, विघ्नको पहाड फोडी
रक्त पसिना बगाई, तन मन धन लगाई
निर्माणको बेला छ है यो (छ है यो)
आफ्नै ढङ्गले...
घाम पानी नभनी, आँधी बाढी नगनी
दिलै देखि जमजमाइ, स्नेहको धार बगाई
कर्मलाई धर्म मानी हो (मानी हो)
आफ्नै ढङ्गले...
No comments:
Post a Comment