जलेर खरानी भैजान्छ / Jalera Kharai Bhai janchha
➤ Singer – Pema Lama➤ Music – Karma Yonjan
➤ Lyrics – Jas Yonjan Pyasi
जलेर खरानी भैजान्छ, जोगीले लाएको त्यो धुनी
धुनीको खरानी जस्तै हो, मनुख्यको यो जुनी
फुल फुले जस्तै फुलेर, जोवन बिताउँ हाँसेर
मायाँ पिरती साँटेर, मनाउँ खुसि नाचेर
रनमा परेको लाहुरे, फर्केर आउँछ आउँदैन
मरे पछि मान्छेले, यो चोला पाउँछ पाउँदैन
No comments:
Post a Comment