जन्मेर कोखैमा कसैको / Janmera Kokhaima Kasaiko
(Movie: Chino, 1991)
जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो, भावीले के लेखिदियो
कसले छोडेको कसको नासो हो, जिन्दगीको अनौठो नाता
को हो आफ्नो को हो बिरानो, के होला यो रगतको नाता
खोजि हिंड्दछ आमाको न्यानो काख, मायालु छहारी कसैको
भाग्य सबैलाई कहाँ पुग्छ र, संसारमा बिधि ले लेखेको
----
Janmera Kokhaima Kasaiko
Hurkanchha Kakhaima Kasaiko
No comments:
Post a Comment