जुन फूल मैले / Jun Phool Maile Chaheko Thiye
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Bhairavnath Rimal Kadam
जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य बनि त्यो सधै मेरो आँखामा लुकेछ
सुख र दुख संगाली दिने जीवनमा त्यै थियो
दिन रात अब म देखि टाढा भएर गैदियो
बिरानो बनि प्रत्येक पल मेरो यो म्य्टु धड्किन्छ
बितेका तिनै पुराना कुरक् सम्झाई तड्पिन्छ
बाँचि नै रह्यो केबल चाहि मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र
मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र
जून फूल मैले...
No comments:
Post a Comment