म त लालीगुँरास भएँछु / Ma Ta Laliguras Bhaechhu
➤ Singer – Narayan Gopal
➤ Music – Dibya Khaling
➤ Lyrics –Kshetra Pratap Adhikari
म त लालिगुराँस भएछु,
बनै भरि फूली दिन्छु मनै भरि फूली दिन्छु
फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु
खुशी मात्र कहाँ हुन्छ, पिरमा पनि फूली दिन्छु
हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु
लाई दिने कोही भैदिए, सिउदो भरि फूली दिन्छु।
Lyrics
No comments:
Post a Comment