Prem ko Mala Pahirai Diye Naryan Gopal

 प्रेमको माला / Prem ko Mala Pahirai Diye

➤ Singer –Narayan Gopal
➤ Music – CK Rasaili
➤ Lyricist –Neer Shah

प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो, संगाली राख यसलाई
प्रेमको माला…

तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु
सुखमा पनि दु:खमा पनि, एउटै भाब म पोखीरहन्छु
प्रेमको माया…

मायाको बन्धनले बाँधी दिएँ, दुइ दिनको सहारा होइन
पबित्र सिन्दूर छरीदिएँ, तृष्णामा मुछिएको माया होइन
प्रेमको माला…

Lyrics

No comments: