राम कुमार राई (Ram Kumar Rai)

 रसैको मायाँ  / Rasaiko Maya Basyo Khyal Khayal Gardaima

➤Singer - Ram Kumar Rai
➤Music - Ram Kumar Rai
➤Lyrics - Ram Kumar Rai
(2048BS)

रसैको मायाँ बस्यो ख्याल ख्याल गर्दैमा,
बिरसै भयो हजुर बिछोड हुँदामा,
भन्देउ उसैलाई, 
नभनी देउ अरु कसैलाई...

उकालिको ढुंगे बाटो पछ्यौरी उडिगो 
कोपिलामा मायाँ बस्यो फूल हुँदा झरिगो 

मरी गए यो जीवनको दुखै लुकी जान्छ 
बाँचुन्जेल लाको मायाँ सम्झाना आईरहन्छ 


* बोराबाँध
* लाग्छ नि झल्को
* झन झन मीठो
* भुल्केको बजार

No comments: