➤Singer - Suresh Kumar Chhettri
➤Music - Suresh Kumar Chhettri
➤Lyrics - Suresh Kumar Chhettri
प्रिय तिम्रो सम्झना, भविष्यको कल्पना
मुटुमा बोकेर, परदेशै जाँदैछु
नझार है आँशु तिम्रो, बिदाईमा विह्वल बन्छु
इश्वरको कृपा भए, घर चाँडै फर्की आउँछु
नमार है मायाँ मेरो, जीवन मेरो शम्शान बन्छ
पसिना र त्याग सँगै, ब्यर्थै एउटा श्राप बन्छ
No comments:
Post a Comment