यसैगरी बिताई दिन्छु / Yasai Gari Bitai Dinchhu Dui Dinko
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Kali Prasad Rijal
यसैगरी बिताई दिन्छु, दुई दिनको जिन्दगी
हाँसो म लुटाई दिन्छु, आफू आँसुमा डुबि
भिँड छ, म भिँडमा आफुलाई बिलाई दिन्छु
बिर्सी दिन्छु आफुलाई, खोज, म हराई दिन्छु
कि त लुकि यतै-कतै रोइदिन्छु सुस्तरी
च्याती दिन्छु आफूलाई, बाली दिन्छु साँझमा
फाली दिन्छु आफुलाई दिनहरुको माझमा
गाई दिन्छु गित आफ्नो आफैलाई नै पिई
No comments:
Post a Comment