यो कस्तो व्यथा हो / Yo Kasto Byatha Ho
➤ Singer – Narayan Gopal
➤ Music –
➤ Lyrics – Ishwor Ballav
यो कस्तो व्यथा हो, लिएर मनमा
हिँडिरहेछु हिँडिरहेछु
यी भत्किरहेका.. पाइलालाई सोधेँ
के भो भनेर, केही हैन भन्छन्
यी चर्किरहेका.. भित्तालाई सोधेँ
के भो भनेर, केही हैन भन्छन्
यी सल्किरहेका.. आगोलाई सोधेँ
के भो भनेर केही हैन भन्छन्
यो कस्तो रहर हो, बोकेर एक्लै
हिँडिरहेछु हिँडिरहेछु
No comments:
Post a Comment