यो सम्झिने मन छ / Yo Samjhine Man Cha Ma Birsu Kasori
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics – Dinesh Adhikari
यो सम्झिने मन छ, म बिर्सु कसोरि
तिमी नै भनिदेउ ए जाने निठुरि
यी औंला तीनै हुन तिमीले चुमेका
परेली यीनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
पखाले यी आखापनी दृश्य उहि छ
जहाँ नै म हिडे पनि धर्ती उहि छ
न सक्छु म आकश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यलो नै छेक्न
No comments:
Post a Comment