आँधीले लुक्नु पर्ने भो / Aandhi le Luknu Parne Bho
➤Singer - Abhijit/➤Music -
➤Lyrics -
➤Movie: Aparadh (अपराध)
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
➤Music -
➤Lyrics -
आँधी ले लुक्नु पर्ने भो
काँढा ले झुक्नु पर्ने भो
जिन्दगि को हाम्रो यात्रा
अब सुरु हुने भो
भाविलेले नै जुराएको... सोल्टिनी / Bhabi le Nai Jurayeko Sambandha ko Katha
➤Singer - Abhijit/➤Music -
➤Lyrics -
➤Movie: Soltini (सोल्टिनी)
भाविलेले नै जुराएको सम्बन्धको कथा
कसैले खोस्न नसक्ने हक लाग्ने नाता
हृदयनै साँटे हुने प्रीतको बाजी थापी
अधर मै राखे हुने सोल्टिनीलाई बाँधी
सोल्टिनी x4
काउकुती लगाउने, सोल्टिनीको मायाँ
आफु भन्दा प्यारो, सोल्टिनीको छायाँ
दाजु कि साली हो, भाउजु कि बहिनि
मन मिले त लगे हुन्छ, माग्दै नमागी
सोल्टिनी x4
बहाना केहि चाहिन्न अंगालो मा बाँध्न
इसारा केहि चाहिन्न अधर लाई चुम्न
सोल्टिनी लाई नाधकाई ताने पनि हुन्छ
नदेखेनी आफन्त झैँ माने पनि हुन्छ
सोल्टिनी x4
भाविलेले नै ...
के भनुँ / Ke Bhanu Ma Kaso Gari Paren Mohiniko
➤Singer - Abhijit/➤Music -
➤Lyrics -
➤Movie:
के भनुँ, म कसो गरि परें, मोहिनिको माया जालैमा
बोलाई रहने टोलाई रहने, त्यो आँखा को नीर तालैमा
नजाउ कतै / Najau Katai Mero Dilko
➤Singer - Abhijit/➤Music -
➤Lyrics -
➤Movie: Soltini
नजाउ कतैx2
नजाउ कतै मेरो दिलको ढुकढुकीले तिमीलाई बोलाउँदछ
नजाउ कतै मेरो आँखाको हेराईले तिमीलाई नै खोज्दछ
No comments:
Post a Comment