Sadhana Sargam (साधना सरगम)

आज बाह्र हाते  / Aaja Bara Haate Patukiko Kura Gara Mayalu

➤Singer - Sadhana Sargam
➤Music - Suresh Adhikari
➤Lyrics - Suresh Adhikari
➤Movie: Muglan (अपराध)

आज बाह्र हाते पटुकीको कुरा गर मायालु, 
बाँधी कम्मर भाँच्न मनलाग्यो 
तिम्रो रोधी घर मारुनी को कुरा गर मायालु, 
मलाई छम छम छम नाच्न मन लाग्यो 
ए परदेशी तिमि संग चोखो, 
मायाँ गाँस्न मन लाग्यो 
मलाई छम छम छम नाच्न मन लाग्यो 


किन मन हुन्छ चंचल  / Kina Man Hunchha Chanchal Ho

➤Singer - Sadhana Sargam
➤Music - Bhupendra Rayamajhi
➤Lyrics - Dhanendra Bimanl Adhikari
➤Movie: Gopi Krishna (गोपी कृष्ण)

किन मन हुन्छ चंचल किन बढ्छ याद झन् झन् 
के भो मलाई के रोग लाग्यो लौ न बताउ 
लडेँ लडेँ लडेँ म लौ न समाउ 

No comments: