हाम्रो बारेमा

NepaliGeet.Org नेपाली गीतहरुको इन्टरनेटमा उपलब्ध सबैभन्दा ठुलो संग्रह बन्ने क्रममा छ | कुनै सल्लाह सुझाब भए हाम्रो इमेल ठेगाना NepaliGeet.Org@gmail.com वा हाम्रो फेसबुक पेजको म्यासेज बक्समा सम्पर्क गर्नु होला ।


              




तिमि नै मनपर्छ Tiktok Challange - Result

Winners:
1. diyagc-5,105❤️ 
2. bishalsubedi123- 4,694❤️
3. rajkumar_sth - 3,669❤️ 

Start: 8/26/2020 End: 9/26/2020 (PST 5:15PM)

Original Rules: 
1. 'तिमि नै मनपर्छ' बोलको गीतको दिईएको कुनै पनि साउण्ड क्लिपमा टिकटक बनाउनु होस् । एउटा युजरले जति ओटा पनि टिकटक बनाउन सक्ने छ । 
2. #TimiNaiManParchha hashtag प्रयोग गर्नु पर्नेछ । 
3. बनेका सबै Tiktok हरु मध्ये सबै भन्दा बढी Love ❤️ पाउने 1st, 2nd र 3rd भिडियोले क्रमश रु. ५,०००, रु. ३००० र रु. २,००० उपहार पाउनेछ | 
4. बिजेताको घोषणा गीत रिलिज भएको ठिक एक महिनामा यहि वेब पेज मार्फत गरिने छ ।